• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

लामो अवधिसम्म तरकारी ताजा कसरी राख्ने ?


  •   सोमबार, चैत १२, २०८० मा प्रकाशित
  • • हरियो तरकारी सञ्चित गरेर राख्नुअगाडि पखाल्नु हुँदैन । पखालेमा ब्याक्टेरियाको प्रवेश सजिलोसँग हुन्छ । काट्नु र पकाउनुअघि मात्र पखाल्ने गर्नुपर्दछ ।

    Advertisement

    • हरियो पातयुक्त साग प्लास्टिकमा हावा नछिर्ने तरिकाले प्याक गरी फ्रिजभित्रको सबैभन्दा चिसो ठाउँमा राखेमा दश दिनसम्म केही हुँदैन ।

    • जरायुक्त तरकारी, गाजर, मुला, चुकन्दर, सलगम, तरुल आदि प्वाल भएको झोला-पोलिथिनमा हालेर फ्रिजमा राख्नाले निकै दिन ताजा रहन्छ, तर त्यसको साग या टुप्पो भने निकाल्नु राम्रो हुन्छ । सागसहित राखेमा साग भयतिरबाट बिग्रन थाल्दछ ।

    • फूलकोपी, बन्दाकोबी, ब्रोकाउली नपखालीकन तथा नकाटीकन प्लास्टिकभित्र हालेर फ्रिजमा राखिदिने हो भने १० दिनसम्म ताजै रहन्छ ।

    • अन्य तरकारी, जस्तै : सिमी कोसा, खुर्सानी, काँक्रा आदिलाई कागजको झोलामा या कागजले बेरेर राख्नाले निकै दिन ताजा रहन्छ ।

    • च्याउलाई कहिल्यै पनि प्लास्टिकले बेरेर राख्नुहुँदैन । कुनै कार्डबोर्डभित्र राखेर फ्रिजमा राखे हप्ता दिन ताजा रहन्छ ।

    • लसुन, प्याज सुरक्षित राख्ने सबैभन्दा उपयुक्त तरिका हो— ओस नभएको ठाउँमा झुन्ड्याउनु । लसुनलाई अँध्यारो ठाउँमा झुन्ड्याउँदा थप गुणकारी हुन्छ ।

    • आलु फ्रिजमा राख्दा त्यसमा भएको स्टार्च आफै सुगरमा बदलिन थाल्छ । तसर्थ, फ्रिजमा नराखी चिसो या सामान्य तापक्रम भएको ठाउँमा आलु राख्नु राम्रो हुन्छ । कागज निर्मित झोलामा आलु राख्ने गर्दा लामो समयसम्म बिग्रन पाउँदैन।

    • टमाटर फ्रिजमा भन्दा बाहिर राख्नु राम्रो हुन्छ तर त्यसलाई घामले प्रत्यक्ष नभेट्ने र सामान्य तापक्रम भएको ठाउँमा राख्नाले ताजा रहनुका साथै त्यसको प्राण पनि जीवित रहन्छ ।

    सोमबार, चैत १२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer