• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मिर्गौला रोगीका लागि हानिकारक हुनसक्छन् यी ४ भिटामिन


  •   मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
  • मानव शरीरलाई १३ प्रकारका भिटामिनको आवश्यकता पर्छ । तर यसमध्ये केही यस्ता भिटामिन छन् जसले मिर्गौला रोगीले सेवन गर्दा जोखिम हुनसक्छ । यी भिटामिनले मिर्गौला खुम्चाउन सक्छ । यस्तो अवस्थामा पिसाब नली खुम्चिएर पिसाबभित्र नै जम्ने गर्छ ।

    Advertisement

    शरीरमा भिटामिनको कमीले मात्रै होइन, भिटामिनको अत्याधिक सेवनले पनि मिर्गौलालाई असर पार्छ । केही अनुसन्धानअनुसार भिटामिनको अति सेवनले मिर्गौलाका नेफ्रोनहरू बिग्रिने र तिनीहरूको आकार घट्न थाल्छ । जसलाई किडनी एट्रोफी भनिन्छ ।

    यदि कुनै कारणले मिर्गौलाको नेफ्रोन बिग्रियो भने रगत शुद्धीकरण राम्ररी हुन सक्दैन । सामान्यतया मधुमेह, उच्च रक्तचाप र पेनकिलरको अत्याधिक प्रयोगले मिर्गौला बिग्रिने खतरा हुन्छ ।

    मिर्गौलाको स्वास्थ्यमा धेरै अनुसन्धान भएका छन् । नेसनल मिर्गौला फाउन्डेसन (रेफरी)का अनुसार मिर्गौला खराब छ वा मिर्गौलासम्बन्धी रोग छ भने भिटामिन ए, ई र केको पूरक अर्थात् सप्लिमेन्ट लिनुअघि चिकित्सकसँग परामर्श लिनुपर्छ । केही अनुसन्धानले भिटामिन डी पनि खतरनाक देखाएको छ । यी कारणले गर्दा अकाल मृत्यु पनि हुनसक्छ ।

    भिटामिन ए

    मिर्गौला रोगमा भिटामिन ‘ए’ को उच्च मात्रा देखिन्छ । त्यसकारण यसलाई थोरै मात्रामा लिंदा पनि विषाक्त हुनसक्छ । जसकारण आँखा कमजोर हुने, हड्डी दुख्ने, छालामा परिवर्तन आउने, कलेजोमा समस्या हुने र मस्तिष्कमा दबाब बढ्ने सम्भावना हुन्छ । अण्डा, हरियो सागसब्जी, पहेंलो सुन्तला, माछा भिटामिन ए पाइने खानेकुरा हुन् ।

    मिर्गौला खराब हुनुअघि कस्तो लक्षण देखिन्छ ?
    भिटामिन ई

    लामो समयदेखि मिर्गौला रोगको समस्या भएमा शरीरमा भिटामिन ई जम्मा हुनसक्छ । जसले रक्तश्राव बढाउन सक्छ । साथै थाइराइड, कमजोरी, भावनात्मक विकार र ग्यास्ट्रिकको समस्या हुनसक्छ । त्यसैले भिटामिन ई सप्लिमेन्ट लिनुअघि चिकित्सकसँग जाँच गराउनुपर्छ । बीउ, बदाम, ओखर, एभोकाडो आदिमा भिटामिन ई उच्च मात्रामा पाइन्छ ।

    भिटामिन के

    शरीरमा भिटामिन केको कमी हुँदा समस्या भए जस्तै यसको अत्याधिक सेवनले पनि जोखिम निम्त्याउन सक्छ । डायलाइसिस गरिरहेका मिर्गौलाका बिरामीका लागि भिटामिन के विषाक्त बन्नसक्छ ।

    हरियो सागसब्जी र पालकमा भिटामिन के प्रचुर मात्रामा पाइन्छ ।

    भिटामिन डी

    भिटामिन डीको सप्लिमेन्ट सेवन गर्दा शरीरमा चाहिने भन्दा बढी भिटामिन आपूर्ति हुनसक्छ । यस्तो अवस्थामा क्याल्सियमको अवशोषण (सोस्ने क्रिया) बढ्छ । जसकारण मिर्गौला रोगीमा क्याल्सियम जम्मा भएर पत्थरी बन्ने सम्भावना हुन्छ । भिटामिन डी घाम, दूध, माछा, अण्डा र च्याउमा पाइन्छ ।

    (एजेन्सीको सहयोगमा)

    मङ्गलबार, चैत १३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer