• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ १९, २०८३
☰
मङ्गलबार, जेठ १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १३ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

  • ५. मरुवा रोगका कारण किसान चिन्तित

  • ६. आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

मकैको खोस्टाबाट फूल बनाउने तालिम सम्पन्न


  •   शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
  • फिदिम । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका महिलालाई सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ ।

    Advertisement

    महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन भन्दै गाउँपालिकाले यस्तो तालिम दिएको हो । तालिममा सुकेको मकैका खोस्टाबाट उपहार दिन, घर तथा कार्यालयका टेबुलमा सजाउन र ब्याचका रूपमा प्रयोग गर्न मिल्ने सामग्री बनाउने तालिम दिइएको हो ।

    पहिलो पटक १७ जना स्थानीय महिलालाई खोस्टाका फूल बनाउने तालिम दिएर उत्पादन सुरुवात गरेको अध्यक्ष वृजहाङ आङ्देम्बेले बताउनुभयो । नौ दिनसम्म तालिम लिएका सहभागीले कलात्मक फूल तयार गर्न थालेका छन् ।

    एक लाख ५० हजार रुपियाँ खर्च गरेर तालिममा सहभागीलाई खोस्टाका फूलसँगै फूल राख्ने बाँसका चोया काढेर गमला बनाउन सिकाइएको प्रशिक्षक सुमित्रा खतिवडाले बताउनुभयो ।

    उत्पादित फूल गाउँपालिकाले आफ्ना सबै खाले कार्यक्रममा प्रयोग गर्नका साथै पालिकाभित्र आयोजना हुने उत्सव, महोत्सव र सार्वजनिक कार्यक्रममा स्टल राखेर प्रवर्धन गर्ने तयारी गाउँपालिकाको छ । गाउँपालिकाले चैत ५ देखि सुरु गरेको खोस्टाको फूल बनाउने तालिम १४ गते समापन गरेको हो ।

    शुक्रबार, चैत १६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ १६ गते (३०

    • २.
      आज २०८३ साल जेठ १४ गते (२८

    • ३.
      आज २०८३ साल जेठ १३ गते बुधवार:

    • ४.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने

    • ५.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ६.
      आज २०८३ साल जेठ १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    • ३.
      आज २०८३ साल जेठ १७ गते (३१ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    • ५.
      आज २०८३ साल जेठ १६ गते (३० मे २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ १५ गते (२९ मे २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      मरुवा रोगका कारण किसान चिन्तित

    • ८.
      आज २०८३ साल जेठ १४ गते (२८ मे २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer