• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जुम्ली मार्सी चामलको भात खानुका फाइदा हेरौ


  •   आइतबार, चैत १८, २०८० मा प्रकाशित
  • काठमाडौं । मार्सी चामल लामो इतिहास बोकेको फाइदाजनक अन्न हो । जुम्लालगायत हिमाली क्षेत्रमा खेती हुँदै आएको यो चामलको इतिहास झन्डै सात सय वर्ष पुरानो छ । संसारमा रातो रंगको चामलका दसभन्दा बढी प्रजाति छन् । जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो ।

    Advertisement

    यसका लागि वातावरण माइनस चार डिग्री सेल्सियससम्म चिसो हुनुपर्छ । नेपालबाहेक भूटान, भारत तथा पाकिस्तानका हिमाली क्षेत्रमा यो धान पाइन्छ । धान पाक्न बढी समय लाग्ने भएकाले यसमा स्टार्च बढी हुन्छ ।

    त्यही स्टार्चले मार्सी चामलको भात खाएपछि धेरै बेरसम्म पेट भरिएजस्तो हुन्छ, छिटो भोक लाग्दैन । मार्सी चामलको भात तुलनात्मक रूपमा लस्सेदार र स्वादिलो हुन्छ । मार्सी चामलको भातसँग अर्गानिक कालो दाल, मिक्स करी, अचार, साग, सलाद, दही तथा मासुको परिकार उपयुक्त मानिन्छ ।

    विशेषता
    * मार्सी धान उत्पादन गर्न किसानहरूलाई झन्डै आठ महिना लाग्छ । पौष्टिक तत्वले भरिपूर्ण हुने भएकाले मार्सी चामल स्वास्थ्यका लागि निकै उपयोगी छ ।
    * मार्सी चामलमा फाइबरको मात्रा बढी हुने भएकाले शरीरमा चिनी र रक्तचापलाई नियन्त्रण गर्छ । मधुमेह र उच्च रक्तचापका बिरामीका लागि यसको सेवन एकदमै प्रभावकारी हुन्छ ।
    * मार्सीमा चामलमा भन्दा बढी आइरन, स्टार्च र सेलेनियमको मात्रा हुन्छ । त्यस्तै अरूको तुलनामा लस्सेदार र स्वादिस्ट पनि हुन्छ ।

    आइतबार, चैत १८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer