• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

५० जना अट्ने कोठामा २०० विद्यार्थी राख्दा चिट काट्नु पर्दैन ?: प्रभु साह


  •   सोमबार, चैत १९, २०८० मा प्रकाशित
  • काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले तराई मधेसका विद्यालयहरूमा कोचाकोच गरेर विद्यार्थी राखेर पढाउने काम भएको बताएका छन् । ५० जना अट्ने विद्यालयको कोठामा २०० जनासम्म राख्ने काम भएको उनको भनाइ छ ।

    Advertisement

    ‘एउटा मोटरसाइकलमा तीन जना हिँड्यो भने ट्राफिकले चिट काट्छ । किनकि २ जना बस्नेमा तीन जना बसेको भनेर बसाउनेले दण्ड तिर्नुपर्छ’, प्रतिनिधिसभा बैठकमा बोल्दै उनले भने, ‘तर ५० जना विद्यार्थी बस्ने कोठामा २/२ सय विद्यार्थी बस्दा त्यसमा चिट काट्नुपर्छ कि पर्दैन ? त्यो गल्ती गर्नेलाई दण्डित गर्नुपर्छ कि पर्दैन ?’

    आज तराई मधेसका स्कुलहरूका एउटा कक्षाकोठामा २/२ सय जना विद्यार्थी कोचिएको भन्दै सभामुखको ध्यानाकर्षण गराए । यस्तै शिक्षक दरबन्दी वितरण हेर्ने हो भने पनि हृदय विदारक अवस्था रहेको उनले बताए ।

    बागमती प्रदेशमा १८ विद्यार्थी बराबर एउटा शिक्षकको दरबन्दी रहेकोमा मधेसमा भने ७१ विद्यार्थी बराबर एक शिक्षक रहेको साहले बताए । रौतहटकै कुरा गर्ने हो भने ८० विद्यार्थी बराबर एक जना शिक्षक रहेको उनको भनाइ छ । तर, काठमाडौँमा १३ विद्यार्थी बराबर एउटा शिक्षक रहेको उनले संसदमा बताए । शिक्षा क्षेत्रमा मधेसलाई यसरी विभेद भएको उल्लेख गर्दै साहले भने, ‘साम्प्रदायिक ढङ्गले विभेद भइरहेको छ, यसको जवाफ कसले दिन्छ ?’ विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको उल्लेख गर्दै साहले यो दरबन्दीमा धाँधली मात्रै नभएर साम्प्रदायिक ढङ्गले विभेद र एकखालको अपराध नै राज्यबाट भइरहेको बताए ।

    यस्ता कार्यले गुणस्तरीय शिक्षामा नै चुनौती बढेको उनको भनाइ छ । यस्ता प्रवृत्तिलाई सच्याउन सभामुखबाट रुलिङको अपेक्षा गरेको उनले बताए ।

    सोमबार, चैत १९, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer