• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०८, २०८३
☰
सोमबार, भदौ ०८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

ग्रीसले लोकप्रिय ‘गोल्डेन भिसा’को मूल्य बढायो


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • ग्रीस । ग्रीसले आवास सङ्कट कम गर्न आवश्यक आफ्नो गोल्डेन भिसा नियममा कडाइ गर्दै लगानी आठ लाख युरो पुर्याएको छ ।

    Advertisement

    सन् २०१४ मा सुरु भएको यो सफल कार्यक्रमले विदेशीहरूलाई दुई लाख ५० हजार युरोको सम्पत्ति लगानीको बदलामा पाँच वर्षको नवीकरणीय आवासीय अनुमति प्रदान गरेको थियो ।

    अर्थ मन्त्रालयले आइतबार घोषणा गरेको नियमसँगै अनुसार एटिकाजस्तै एथेन्स, थेसालोनिकी, माइकोनोस, सान्टोरिनी र तीन हजार १०० भन्दा बढी जनसङ्ख्या भएका टापुहरू वरपरका आकर्षक क्षेत्रहरूमा गोल्डेन भिसाको उच्चतम सीमा आठ लाख युरो पुग्नेछ ।

    अन्य क्षेत्रहरूमा यसको उच्चतम सीमा चार लाख यूरोभन्दा माथि हुनेछ ।

    “यी उपायहरू सरकारको समग्र आवास नीतिको एक भाग हो, जसको उद्देश्य निजी क्षेत्रसँगको सहकार्यमा, सबै नागरिकहरूको लागि किफायती र गुणस्तरीय आवास सुनिश्चित गर्नु हो,” अर्थमन्त्री कोस्टिस हाटजीडाकिसले भने।

    बैङ्क अफ ग्रीसको तथ्याङ्कअनुसार सन् २०१८ मा करिब एक दशक लामो सङ्कटबाट औपचारिक रूपमा बाहिर निस्केपछि घरभाडामा २० प्रतिशतले वृद्धि भएको छ ।

    लगानीकर्ताहरूले ऐतिहासिक घरजग्गा र औद्योगिक भवनहरूलाई आवासमा रूपान्तरण यसपहिले २ लाख ५० हजार युरोमा कम्तिमा १२० वर्ग मिटरको जमिन खरीद गर्नुपर्थ्यो ।

    आप्रवासन मन्त्रालयको गत वर्षको तथ्याङ्कअनुसार प्रारम्भिक भिसासम्बन्धी अधिग्रहण वा नवीकरणका लागि १० हजार २१४ आवेदन परेका छन् ।

    सन् २०२३ मा पाँच हजार ७०१ गोल्डेन भिसा अनुमति दिइएको थियो भने आठ हजार ८०० आवेदन बाँकी छन् । यो वर्ष कम्तीमा एक अर्ब युरो लगानी भएको छ ।

    यद्यपि, सार्वजनिक कम्पनी तथा उद्यमशिलता सङ्गठनले सरकारले घरको मूल्य घटाउने र दीर्घकालीन भाडाका लागि घरको उपलब्धता बढाउने आफ्नो लक्ष्य हासिल गर्नेमा ‘अत्यधिक शङ्का’ रहेको जनाएकोे छ ।

    ग्रीसमा सन् २००८ मा सुरु भएको आर्थिक सङ्कटको समयमा सम्पत्ति बजार र निर्माण उद्योगले गम्भीर मन्दीको सामना गर्नुपरेको थियो ।

    सङ्गठनका अनुसार अहिलेसम्म करिब २० हजार स्थायी आवासीय अनुमति पत्र रियल इस्टेट लगानीकर्तालाई दिइएको छ ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer