• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

धादिङको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ अगाडि बढाइने


  •   मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
  • काठमाडौँ । पर्यटनको अथाह सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिकामा रहेको ‘गङ्गाजमुना तीनसुरे पदमार्ग’ अगाडि बढाइने भएको छ ।
    गङ्गाजमुना गाउँपालिकामा रहेको धार्मिक एवम् प्राकृतिक सम्पदालाई आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमार्फत विकास गर्नका लागि सो गाउँपालिकाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)सँग सम्झौता गरेको हो ।

    Advertisement

    धादिङको रुवीभ्याली र गोरखाको चुमभ्यालीलाई जोड्ने वैकल्पिक पदमार्गका रुपमा रहेको गङ्गाजमुना तीनसुरे पदमार्गलाई खोज, अनुसन्धान, ‘डिजाइन’, योजना निर्माण एवं प्रवर्द्धनका लागि गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामा र टानका अध्यक्ष नीलहरि बाँस्तोलाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

    उक्त पदमार्गले धादिङको रुवीभ्याली र गोरखा मनास्लु क्षेत्रलाई जोड्ने टानका अध्यक्ष बाँस्तोलाले बताए । उनले उक्त पदमार्गले नेपालको पदयात्रा प्रवर्द्धनको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

    सम्झौतासँगै अब टानले गङ्गाजमुना तीनसुरे पदमार्गको ‘ट्रेल प्रोफाइल’ प्रतिवेदन तयारी गर्ने, पदमार्ग विकास तथा प्रवर्द्धन योजना तयारी गर्ने, पदमार्गको नयाँ नक्सा प्रकाशित गर्ने टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले जानकारी दिए ।

    यस्तै, पदयात्रा मार्ग प्रवर्द्धनात्मक वृत्तचित्र तथा ‘ब्रोसियर’ निर्माण गर्ने, नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नयाँ पदयात्रा मार्गको शुभारम्भ गर्ने, पदमार्गमा पर्यटन सूचना ‘साइनबोर्ड’ राख्नेछ ।

    पछिल्लो समय स्थानीय तहको गठनसँगै स्थानीय तहले विकासका नाममा जथाभावी मोटरबाटो खन्दा कतिपय ‘ट्रेकिङ ट्रायल’हरु मासिँदै गएका जनाउँदै टानले नयाँ गन्तव्यको खोजी गरी प्रवर्द्धन गर्दै आएको छ ।

    टानका महासचिव विनोद सापकोटाले पछिल्लो समय टानले नयाँ पदमार्ग विस्तारको कामलाई विशेष प्राथमिकता दिँदै आएको बताए ।

    उनले पछिल्लो समय सिन्धुपाल्चोकको माप्य दूधकोशी गाउँपालिकामा ‘एभरेष्ट दूधकोशी सांस्कृतिक पदमार्ग’ निर्माण, काभ्रेपलाञ्चोकको चौँरीदेउराली र गोरखा तथा लमजुङमा नयाँ पदमार्ग निर्माणको काम गरिरहेको उल्लेख गरे ।

    मङ्गलबार, चैत २०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer