• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ११, २०८३
☰
बिहिबार, भदौ ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हिल्सा सिमकोटको याल्वाङ खण्डमा साढे नौ घण्टा सडक बन्द


  •   बुधबार, चैत २१, २०८० मा प्रकाशित
  • हुम्ला । जिल्लाको हिल्सा सिमकोट सडकको याल्वाङ खण्डमा दैनिक नौ घण्टा सडक बन्द हुने भएको छ । सडकको स्तरोन्नती कार्य जारी रहेका कारण सडक बन्द गरिएको हो ।

    Advertisement

    इलिङदेखि याल्वाङ गौडासम्म सडकको निर्माण कार्य भइरहेको छ । सडक निर्माणको जिम्मा लिएको कुशेश्वर एचकेएम जनजागृती जेभीका स्थानीय प्रतिनिधि सरोज रावतले सडकको स्तरोन्नतीका लागि दैनिक नौ घण्टा सडक बन्द गर्ने गरिएको जानकारी दिनुभयो ।

    उहाँका अनुसार प्रत्येक दिन बिहान ८ देखि साँझ ५ः३० बजेसम्म सडक बन्द गर्ने गरिएको छ । सो बाहेकको समयमा भने सडकलाई सुचारु रहने छ ।

    स्थानीय प्रतिनिधि रावलले सडक बन्द गर्न पनि नहुँने र काम पनि अगाडि बढाउनै पर्ने भएका कारण दैनिक सडक बन्द गरेर निर्माण कार्य अगाडि बढाउनु परेको बताउनुभयो । हाल याल्वाङ खण्डमा सडकको निर्माण कार्य धमाधम भइरहेको छ ।

    हिल्सा सिमकोट सडक आयोजनाले निर्माण कार्य अगाडि बढाउनकै लागि सडक बन्द गर्नुको अन्य बिकल्प नदेखिएको जनाएको छ । दिनभर निर्माण कम्पनीले काम गर्ने र बेलुका सडक मर्मत गरेर यातायात सुचारु गर्नुपर्ने व्यवस्था मिलाइएको आयोजनाले जनाएको छ ।

    उक्त खण्डको नौ किलो मिटर सडक निर्माणका लागि गत वर्ष चैत महिनामा निर्माण कम्पनी पक्षले सम्झौता गरेको भए पनि गत कात्तिक महिनाबाट निर्माण कार्य सुरु भएको थियो ।

    बुधबार, चैत २१, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer