• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

दुई महिनादेखि नेतृत्वविहीन छ पर्यटन बोर्ड, किन ?


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • काठमाडौं । नेपालका पर्यटकीय गन्तव्यको देश-विदेशमा प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने प्रमुख सरकारी निकाय हो पर्यटन बोर्ड । तर बोर्ड दुई महिनादेखि प्रमुख कार्यकारी अधिकृत (सीईओ) विहीन छ ।

    Advertisement

    माघ तेस्रो साता पदावधि सकिएर बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बाट डा. धनञ्जय रेग्मी बाहिरिएसँगै बोर्ड नेतृत्वविहीन भएको हो । तत्कालीन सीईओ धनन्जय रेग्मीको कार्यकाल गएको माघ १६ गते सकिएको थियो ।

    सरकारले पर्यटन बोर्ड सञ्चालक समितिमा रिक्त तीन सदस्य नियुक्त गर्न पनि सकेको छैन । यसरी सीईओ र सञ्चालक समिति सदस्यहरू नियुक्त गर्न नसक्दा पर्यटन बोर्डले दुई महिनादेखि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन प्रवर्द्धनका कुनै पनि गतिविधि तथा कार्यक्रम गर्न सकेको छैन ।

    सीईओ छनोटका सरकारले लागि चक्र बुढा, मदन आचार्य र मिलन देवकोटा रहेको तीन सदस्यीय समिति गठन गरेको थियो । समितिले सीईओ छनोटका लागि कार्यविधि बनाइसकेको एक सदस्यले जानकारी दिए । आउँदो अप्रिल सिजनका लागि अहिले बुकिङको समयमा हो । यही समयमा पर्यटन बोर्ड नेतृत्वविहीन छ । प्रमुख कार्यकारी अधिकृत मात्रै होइनन्, सञ्चालक समितिमा ११ सदस्य रहने व्यवस्था भएकोमा अहिले ६ जना मात्रै छन् ।

    बोर्ड सीईओका लागि आवेदन खुला नहुँदा पनि पूर्व सीईओदेखि पर्यटन व्यवसायीहरूले चासो देखाएको स्रोत बताउँछ । स्रोतका अनुसार पूर्व सीईओहरू दिपक जोसी, प्रवेश अर्याल, हिक्मत सिंह, राजाराम गिरी, ज्ञानेन्द्र राई, कासी भन्दारी, तिलक लामसहितले चासो देखाएका छन् ।

    बोर्ड नेतृत्वविहीन भएपछि तत्कालीन पर्यटनमन्त्री सुदन किराँतीले नयाँ सीईओ नियुक्तिका लागि तयारी थालेका थिए । तर, त्यसको केही समयपछि नै सत्ता गठबन्धन परिवर्तन भयो ।

    सरकार परिवर्तन भएसँगै हितबहादुर तामाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने । उनी मन्त्री भएको पनि महिना पुग्न लागिसकेको छ । तर, पर्यटन बोर्डका लागि सीईओ छनोट प्रक्रिया भने अझै अघि बढ्न सकेको छैन ।

    यस्तै, निजी क्षेत्रको सिफारिसमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने गरिएकोमा सर्वोच्चको आदेशपछि मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने भएको छ । विश्व बजारमा पर्यटन क्षेत्रको प्रमोसन र मार्केटिङ गर्ने उद्देश्यले २५ वर्ष पहिले सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा बोर्डको स्थापना गरिएको थियो ।

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer