• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुपका मुख्यमन्त्रिको कुर्सी रेशम र रञ्जिताको भरमा


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह बिहीबार प्रदेशसभामा विश्वासको मत लिने तयारीमा छन्। माओवादी र एकीकृत समाजवादीले गठबन्धन फेरेपछि उनीहरुका मन्त्रीलाई बर्खास्त गरेर अल्पमतको सरकार चलाइरहेका कांग्रेस नेता शाहले यो बीचमा नागरिक उन्मुक्ति पार्टीलाई मन्त्री बाँडे। सात प्रदेशसभा सदस्य रहेको नागरिक उन्मुक्तिका पाँच जना मन्त्री बनेका छन्।

    Advertisement

    आफू मुख्यमन्त्री मात्र बन्ने तर अरु सबैलाई मन्त्रालय बाँडेर सरकार टिकाउने रणनीति लिएका शाहको कुर्सीको भविष्य भने रञ्जिता श्रेष्ठ र रेशम चौधरीको नागरिक उन्मुक्तिले तय गर्नेछ।

    रञ्जिता केन्द्रको गठबन्धनसँग मिलेर मन्त्री बन्ने दाउमा छिन् भने रेशम सुदूरपश्चिममा आलोपालो सरकार चलाउने रणनीतिमा छन्। यहीबाट सुरु भएको उनीहरुको मतभेद छताछुल्ल छ ।

    शाहले कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा बहुमत पु¥याउने रणनीति लिइरहेका छन्। तर, ५२ सदस्य रहेको प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्छ । राप्रपा र स्वतन्त्र सांसदले पनि मत दिएमा शाहको कुर्सी टिक्ने देखेपछि रञ्जिताले बुधबार नै आफ्नो पार्टीका समानुपातिक प्रदेश सांसद इन्दिरा गिरीलाई पदबाट हटाउने निर्णय गरिन। उनी राज्यमन्त्री पनि हुन्। गिरीलाई सांसदबाट हटाउने निर्णयसहितको पत्र प्रदेश सभामा दर्ता गरिएको छ ।

    यो पार्टीमा किचलो यति बढेको छ कि सुदूरपश्चिममा सरकारलाई विश्वासको मत दिने÷नदिने बारेमा दुबै पक्षले छुट्टाछुट्टै ह्वीप जारी गरेका छन् । अध्यक्ष रञ्जिताले विश्वासको मतको विपक्ष मतदान गर्न ह्वीप जारी गरेकी छन् भने संसदीय दलले भने मुख्यमन्त्रीलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

    यही कारण मुख्यमन्त्री शाहको कुर्सी ढले पनि नयाँ सरकार बनाउन सहज छैन। गठबन्धनबाट सुदूरपश्चिममा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले आलोपालो सरकार चलाउने सहमति छ ।

    तर, कुनै पनि हालतमा शाहकै सरकारको निरन्तरतामा रहेका रेशमले नयाँ सरकार बन्न दिने छैनन्। एमाले, माओवादी गठबन्धनलाई नया सरकार बनाउन नागरिक उन्मुक्तिको स ाथ चाहिन्छ । राप्रपाले यो गठबन्धनलाई सहयोग नगर्ने भनिसकेको छ। प्रदेश सभामा नागरिक उन्मुक्तिका सातमध्ये सरकारका मन्त्री रहेका पाँच सांसद रेशम निकट हुन्।

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer