• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चतराधाममा ‘बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला


  •   बिहिबार, चैत २२, २०८० मा प्रकाशित
  • काठमाडौँ । सुनसरीको चतराधाममा एकमहिने ‘बाह्रबर्से पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेला लाग्ने भएको छ । सो मेला चैत २७ देखि वैशाख २८ सम्म वराहक्षेत्र नगरपालिकामा लाग्ने छ । तिथि अनुसार चैत महिनाको शुक्ल प्रतिपदादेखि वैशाख शुक्ल अक्षय तृतीयासम्म सो मेला लाग्ने छ । ‘मेरो देशको तीर्थ, मेरो देशको सान : सनातन धर्म र संस्कृति मेरो देशको पहिचान’ भन्ने मूल नाराका साथ उक्त मेलाको आयोजना गर्न लागिएको हो ।

    Advertisement

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार कुम्भ मेला तयारी मूल आयोजक समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा मूल समितिका संयोजक नेपाल सरकारका सचिव अर्जुन पोखरेलले सो जानकारी दिनुभएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले सो मेलाको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको जनाइएको छ । उहाँले उक्त मेलाको आयोजनाले मुलुकको धार्मिक पर्यटन प्रवर्धनमा सहयोग पुग्ने विश्वासका साथ सरकारले नै कुम्भ मेलाको विशेष व्यवस्थापन गर्न लागेको जानकारी दिनुभयो । उहाँले सप्तकोशीको किनारमा लाग्ने मेलामा सहभागी भई आनन्द तथा लाभ लिन सबैमा आग्रहसमेत गर्नुभयो ।

    मेला व्यवस्थापनका लागि केन्द्रीयस्तरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव अर्जुन पोखरेलको संयोजकत्वमा केन्द्रीय मूल ‘फोकल प्वाइन्ट’ र प्रदेशका प्रमुख सचिवको संयोजकत्वमा प्रदेश समन्वय एकाइ गठन गरिएको छ । जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले वराहक्षेत्र चतराधामलाई धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विश्वभरि चिनाउने उद्देश्यले महाकुम्भ मेलाको आयोजना गर्न लागिएको बताउनुभयो ।

    धार्मिक र आध्यात्मिक दृष्टिकोणले उत्कृष्ट पवित्रस्थलका रूपमा रहेको चतराधाममा स्नान गरेमा पुण्य प्राप्त हुने बताउँदै उहाँले यस मेलाको आयोजनाबाट मुलुकको धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने विश्वास व्यक्त गर्नुभयो । मेलामा नेपाल, भारत, बङ्गलादेशसहित १० मुलुकबाट एक करोडभन्दा बढी भक्तजन आउने विश्वास गरिएको गुरु देवाचार्यले बताउनुभयो ।

    आयोजकका अनुसार मेलामा कोटिहोम, वेदपाठ, पुराण वाचन, सामूहिक व्रतबन्धको आयोजना, जगद्गुरु, शङ्कराचार्य र धर्माचार्यबाट प्रवचनका साथै झाँकी, भजनकीर्तन, शास्त्रार्थ सम्मेलनको समेत आयोजना गरिने छ ।

    बिहिबार, चैत २२, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer