• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

वाइडबडीमा भ्रष्टाचार, ८ विदेशी सहित १० जना संलग्न


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • काठमाडौँ । झण्डै डेढ अर्ब नेपाललाई हानी नोक्सानी पुर्याउन विदेशी ८ कम्पनी र त्यसका १० जना पदाधिकारी संलग्न रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा उनीहरूलाई पनि प्रतिवादी बनाएर भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

    Advertisement

    नेपाल वायु सेवा निगम र निगमका पदाधिकारीसँगको मिलेमतोमा यी कम्पनीहरूले कर्मचारीलाई प्रभावमा पारेर आफूखुसी निर्णय गराई भुक्तानी लिएको आयोगको दाबी छ । नेपालको खरिद कानुनविपरीत काम गर्न यी कम्पनी र तिनका जिम्मेवार कर्मचारीहरूले बदनियतपूर्व काम गर्न लगाएको आयोगको अरोपपत्रमा उल्लेख छ ।

    ‘विमान आपूर्ति गर्नुपर्ने दायित्व समेत निर्वाह नगरी गैरजिम्मेवार र बद्नियतपूर्वक निगमका कर्मचारी/पदाधिकारीहरूलाई प्रभाव र प्रलोभनमा पारी काम गरेको देखिन्छ,’ आरोपत्रमा भनिएको छ,‘सम्झौता पत्रमा उल्लेख भएअनुसार काम नगरी वार्ताको बहानामा शर्तका शर्त थोपरेर भुक्तानी गर्न लगाएको देखिन्छ ।’

    आयोगले यी व्यक्ति र कम्पनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ अनुसार एक अर्ब ४७ करोड १० लाख ८५ हजार चार सय ८२ रुपैयाँ ८५ पैसा बिगो बराबरको जरिवाना र कैद सजायको मागदाबी लिएको छ । आयोगका अनुसार कम्पनी र यी व्यक्तिहरूले सम्झौता अनुसार विमानको भारबहन क्षमता २४२ टन हुनुपर्नेमा दबाब/प्रभाव र मिलेमतोमा २३० टन बनाएको आरोप छ।

    यी हुन् वाइडबडी ल्याउन सम्झौता गर्ने कम्पनी र सम्बन्धित व्यक्तिहरू

    – अमेरिकन कम्पनी इन्टरनेश्नल सप्लाई चेन, एएआर र बेलायती नागरिक दीपक शर्मा

    – जर्मनस्थित हाइफ्लाई एक्स आयरल्याण्ड लिमिटेडका निर्देशक क्रिश्चियत न्यूहेलन

    – जर्मन एभिएशन क्यापिटलका लेखा निर्देशक एवं रोमानिया र मोल्डोभाका नागरिक ओलेग कलिष्ट्रु

    – अमेरिकन कम्नपी एम/एस एएआर इन्टरनेश्नल र कम्पनीका अध्यक्ष जोन एम. होलमेस

    – जर्मन एभिएशन क्यापिटल र उक्त कम्पनीका प्रबन्ध निर्देशक एना टोपा

    – पोर्चुगलस्थित एम/एस हाइफ्लाई ट्रान्सपोट एरेओस एसए (हाइ फ्लाई एरलाईन्स) र उक्त कम्पनीका अध्यक्ष पाउलो मिरपुरी

    – आइरिस कम्पनी एम/एस हाइफ्लाई एक्स आयरल्याण्ड लिमिटेड, उक्त कम्पनीका निर्देशक जेराल्ड थ्रोनटोन र क्रिस्टियन न्यूहलेन

    – जर्मन कम्पनी एम/एस नर्टोन रोज फुलब्राईट एलएलपी र उक्त कम्पनीका मुख्य व्यक्तिहरू मार्कुस र्याडब्रुच र राल्फ स्प्रिन्जेर

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer