• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

युवाहरु मिलेर सुरु गरेको सामूहिक तरकारी खेतीले पायो नाम दाम


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • चितवन । नेपालमानै सम्भावना देखेर पछिल्लो समय युवाहरुले विभिन्न आयमूलक पेशा अंगालन थालेका छन् । यस्तै चितवनको भरतपुर महानगरपालिका वडा नम्बर –२३ जगतपुरस्थित मधुपुरीमा पाँच जना युवाहरुले आधुनिक प्रविधिबाट तरकारी खेती सुरु गरेका छन् । ढुंगाना एग्रीकल्चर प्रोडक्ट प्रालिको नामबाट सञ्चालनमा आएको सो फर्मले मौसमी तथा बेमौसमी तरकारीहरु टमाटर, सिमि, बोडी, फर्सी, भेन्टा, करेला, लौका, चिचिन्ना, मुला, घिरौला आदि उत्पादन गर्दै आईरहेको छ । विस २०७५ देखि सुरु भएको फर्म धादिङका सामर्थ ढुंगाना, सिवहरी सिलवाल, रामकृष्ण रिमाल र चितवनका कमल अर्याल, सुमन लुईटेलले सञ्चालकमा ल्याउनु भएको हो । करिब ७० लाख रुपैयाँ लगानीमा सुरु गरेको सो एग्रीकल्चर फार्मका लागि २५ बिघा जग्गा भाडामा लिईएको छ ।

    Advertisement

    एग्रीकल्चर फार्म सञ्चालन आएसँगै स्थानीय ३५ जना रोजगार भएका छन् । फार्मबाट उत्पादित तरकारी स्थानीय नारायणगढ, काठमाडौँ र देशका अन्य बजारहरुमा बेच्ने गरेको फर्मका सञ्चालक मध्येका एक शिवहरि सिलवालले बताउनुभयो ।
    आधुनिक प्रविधिबाट खेती गर्दा लगानी बढी लाग्ने भएकाले भारतीय तरकारीको मुल्यसँग प्रतिष्पर्धा गर्न गाह्रो भइरहेको उहाँको भनाई छ ।

    स्थानीय तरकारीको उत्पादलाई वृद्धि गरी भारतीय बजारको तरकारीको आयात कम गर्न फर्मलाई सञ्चालनमा ल्याइएको फर्मका अध्यक्ष सामर्थ ढुंगानाले बताउनुभयो । कृषिमा तत्कालै क्रान्ति नगरेसम्म यसको सम्भावना नरहेकोले युवाहरुको सामूहिक प्रयासमा व्यवसायीक तरकारी खेती सुरु गरेको जानकारी दिनुभयो । क्षेत्रफल अझै बढाएर कृषिमा कायापलट ल्याउने गरी तरकारी खेतीमा लाग्ने बताउनुभयो । साहित्यमा रुची राख्ने फार्मका अर्का सञ्चालक कमल अर्यालले स्वदेशमै बसेर कृषिमा नै केही गरौ भन्ने उद्देश्यले तरकारी खेतीमै कथाहरु खोजी साहित्यमा कलम चलाउने बताउनुभयो ।

     

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer