• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रूप फेर्दै मार्तडी बजार


  •   शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
  • बाजुरा । जिल्ला सदरमुकाम मार्तडीस्थित मार्तडी बजारको रूप फेरिएको छ । बडीमालिका नगरपालिकाले मार्तडीमा रहेका पुराना संरचनना भत्काई नयाँ निर्माण गरेसँगै बजारको रूप फेरिएको हो ।

    Advertisement

    बिचबाटोमा अलपत्र परेको खानेपानीका पाइप, सडक तथा सडक पेटीलगायतका संरचना व्यवस्थित गरेसँगै बजारको मुहार फेरिएको बडीमालिका नगरपालिका–८ का स्थानीय रामबहादुर बोहोराले बताउनुभयो । “सरकारी कामकाजका लागि सदरमुकाम मार्तडी आउने सेवाग्राहीलाई बास बस्न समस्या थियो, पछिल्लो समयमा भने सुविधासम्पन्न होटल तथा लज निर्माण गरिएका छन्,” उहाँले भन्नुभयो । सडक, स्वास्थ्य, शिक्षा र खानेपानीको सुविधासँगै बाजुराको अन्य ठाउँबाट बसाइँ सरेर मार्तडी बजार आउनेको सङ्ख्या प्रतिदिन बढ्दै गएको बोहोराले बताउनुभयो । बुढीगङ्गा, त्रिवेणी, छेडेदह, बुढीनन्दा, गौमूललगायतका अधिकांश स्थानीयले पछिल्लो समय मार्तडी बजारमा बसोबास गर्न थालेका छन् । मार्तडी बजार वरिपरि रहेको खेतीयोग्य जमिन घरटहराले भरिएको छ ।

    बाजुराका अन्य स्थानीय पालिकाबाट समेत विभिन्न पेसा, व्यवसाय गर्न मार्तडीमा बसोबास गर्न आउने लहर बढेको छ । यस जिल्लाको तल्लो क्षेत्र डाब, रिठा, बेलाल्माण्डौ, फालासैन, ताँप्री सेरा, बल्दे, आँटीचौरलगायत क्षेत्रमा बजार भए पनि गौमूल, बुढीनन्दा, स्वामिकार्तिक, जगन्नाथ, हिमालीलगायतका क्षेत्रका स्थानीयको मुख्य बजार मार्तडी हो ।

    सदरमुकामसमेत रहेको मार्तडी बजारको मुहार फेर्न स्थानीय सरकारले खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, पुललगायत भौतिक पूर्वाधारका संरचनालाई विशेष जोड दिँदै आएको बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पुराना भौतिक संरचनाका कारण चमत्कारै ल्याउन नसके पनि मार्तडी बजारलाई सुविधासम्पन्न सहरका रूपमा विकास गरिएको छ । भूकम्प प्रतिरोधक नयाँ भवन निर्माण गरिएका छन् । सडक सफा र स्वास्थ्य, शिक्षा, खानेपानी, बत्तीलगायतका सुविधा विस्तार गरिएको छ ।”

    शुक्रबार, चैत २३, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer