काठमाडौम । निक्कै चर्चित र मनले चिताएको पुग्ने पुर्वको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शन गर्ने भक्तजनहरुको संख्या दिनदिनै बढेको छ । हिजो शनिबार पनि मन्दिर परिसरमा भक्तजनहरुको ठुलो भीड मन्दिर परिसरमा देखिएको थियो । शनिबार मात्रै आठ हजार बढिले पाथीभराको दर्शन गरेको अनुमान गरिएको छ ।
Advertisement





