• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सवारी सञ्चालनको माग गर्दै ज्ञापनपत्र


  •   सोमबार, चैत २६, २०८० मा प्रकाशित
  • खजुरा । नेपालगन्ज उपमहानगरपालिका–४ स्थित बसपार्कबाट सम्पूर्ण सवारीसाधन सञ्चालन हुनुपर्नेसहितका माग राख्दै बसपार्क वरिपरि विभिन्न व्यवसाय गर्ने व्यवसायीले जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष ज्ञापनपत्र बुझाएका छन् ।

    Advertisement

    बसपार्क वरिपरि व्यवसाय गरेर बसेका करिब १ सय ५० जना व्यवसायीको हस्ताक्षरसहितको विभिन्न १० बुँदे मागसहितको ज्ञापनपत्र प्रजिअ पोखरेलसमक्ष बुझाइएको स्थानीय व्यवसायी कृष्ण मरासिनीले जानकारी दिनुभयो ।

    नेपालगन्ज उपमहानगरपालिका–४ मा अत्याधुनिक बसपार्क निर्माण गरी सञ्चालनमा आएता पनि यसको प्रभावकारी कार्यान्वयन र व्यवस्थापन हुन नसक्दा बसपार्क क्षेत्र अस्तव्यस्त बनेको उहाँले बताउनुभयो ।

    केही यातायात व्यवसायीको लापरबाही तथा सम्बन्धित सरोकारवाला निकायले प्रभावकारी अनुगमन तथा नियमन नभएका कारण पुष्पलाल चोकस्थित सुशील कोइरालापार्क वाटरपार्कको प्रवेशद्वारबाट समानान्तर बसपार्क निर्माण गरी सवारी साधन त्यहीँबाट सञ्चालन गर्दा एकीकृत रूपमा बसपार्कबाट यातायात सञ्चालन हुन नसकेको मरासिनीले बताउनुभयो ।

    नेपालगन्जबाट सञ्चालित लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधनहरू बसपार्कबाटै छुटाउनु पर्ने तथा जहाँ पायो त्यहीँबाट यात्रु चढाउने ओराल्ने कामलाई पूर्णरुपमा बन्द गरिनुपर्ने उहाँको भनाइ छ ।

    भारतका विभिन्न सहर जाने आउने गाडीका यात्रुलाई बसपार्कमा आउन नदिई मुख्य सडकका केही होटल व्यवसायीले दादागिरी शैलीमा गाडीलाई आफ्नो होटल अगाडि रोक्न लगाउने र यात्रु ओराल्ने काम गरिरहेको उहाँहरूको आरोप छ ।

    ज्ञापनपत्र बुझ्दै प्रजिअ पोखरेलले प्रशासनको तर्फबाट सहरलाई सुरक्षित तथा सुन्दर बनाउन सदैव तयार रहेको र यस खालका विषयमा स्थानीय सरकारले नै नेतृत्व गर्नुपर्ने, सम्बन्धित सबै सरोकारवालासँग सामूहिक छलफल गर्नुपर्ने र एकीकृत रूपमा मिलेर काम गरेपछि मात्र परिणाम आउने बताउनुभएको थापाले जानकारी दिनुभयो ।

    सोमबार, चैत २६, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer