• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, भदौ १०, २०८३
☰
बुधबार, भदौ १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

महिलालाई सेनिटरी प्याड निर्माण तालिम


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • हुम्ला । दुर्गमका छात्रा तथा महिलाहरुलाई स्थानीय प्रविधिको प्रयोग गराउनका लागि सेनिटरी प्याड निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । छात्रा तथा महिलाले आफुसँग भएको कपडाबाट सेनिटरी प्याड निर्माण गरेर प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको हो ।

    Advertisement

    नाम्खा गाउँपालिका– ४ की छिरिङ लामाले स्थानीय सामग्रीबाट निर्माण गर्न सकिने सेनिटरी प्याड निर्माणसम्बन्धी तालिम लिएको बताउनुभयो । यसअघि महिनावारी हुँदा प्याडको प्रयोग नगर्ने लामाले अब महिनावारी भएको समयमा आफैँले प्याड निर्माण गरेर प्रयोग गर्न सक्ने भएको बताउनुभयो ।

    महिनावारी भएको समयमा महिलाहरु आफैँ प्याड तयार गरी प्रयोग गर्न सक्ने भएको बताउनुहुँदै उहाँले यो तालिमले सहज बनाएको बताउनुभयो ।

    नाम्खा गाउँपालिका सुसा परियोजनाका फिल्ड संयोजक दन्तबहादुर शाहीले महिलावारीका बेला प्रयोग गर्नका लागि आवश्यक पर्ने सेनिटरी प्याड निर्माणसम्बन्धी छात्रा, महिना र गुम्वाका आनीलाई तालिम प्रदान गरिएको जानकारी दिनुभयो । महिलाहरुसँग हुने कपडाबाट प्याड तयार गरी महिनावारी भएको समयमा प्रयोग गर्नका लागि तालिम प्रदान गरिएको उहाँको भनाइ छ ।

    तालिममा महाबौद माध्यामिक विद्यालयमा १० जना छात्रा, २० जना स्थानीय महिला र २५ जना गुम्वाका आनी गरी ५५ जनालाई तालिम प्रदान गरिएको हो । यसका लागि स्वास्थ्यकर्मीले प्याड निर्माणमा सहजीकरण गर्नुभएको थियो ।

    दुई दिनसम्म सञ्चालन गरिएको उक्त तालिममा सहभागीहरुले सहजै प्याड तयार गरेर प्रयोग गर्ने संयोजक शाहीले बताउनुभयो । साथै सहभागीहरुले आफ्नो छिमेकका महिलाहरुलाई समेत प्याड निर्माणको सीप सिकाउने प्रतिबद्धता जनाएका थिए ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer