• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शैक्षिक सुधारका लागि १० वर्षे शिक्षा नीति आवश्यक


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालले सुदूरपश्चिमको शैक्षिक क्षेत्रको सुधारको लागि १० वर्षे शिक्षा नीति आवश्यक भएको बताउनुभएको छ । धनगढीमा भइरहेको दिगो विकास लक्ष्य–३० शिक्षा अधिकार, बालश्रम उन्मुलन र बाल संरक्षण विषयक तीन दिने नागरिक समाजका सङ्घ-संस्था सम्मिलित कार्यशालामा बोल्दै उहाँले शैक्षिक क्षेत्रको सुधारको लागि प्रदेश सरकारले १० वर्षे शिक्षा नीति बनाउने तयारी गरिरहेको बताउनुभएको हो ।

    Advertisement

    सो नीति बनाउन र कार्यान्वयन गर्न संघ÷संस्थाको ठुलो भूमिका रहने चर्चा गर्दे प्रमुख सचिव लम्सालले सो नीति प्रदेश र स्थानीय सरकारलाई जोडेर अघि बढ्ने खालको हुने पनि बताउनुभयो । प्रदेश र स्थानीय तह जोडिएर काम गर्दा छरिएर रहेको थोरै स्रोत, साधनले उपलब्धिमूलक काम हुने विश्वास पनि उहाँले गर्नुभयो ।

    सात प्रदेशहरुमध्ये सुदुरपश्चिम प्रदेशमा सबैभन्दा बढी गरिबीको रेखामुनि रहेका बताउदै उहाँले गरिबीको मुख्य कारण मानवीय चेतनाको कमी, बेरोजगारी, शिक्षा स्वास्थ्यको कमजोरीले भएको जनाउनुभयो । उहाँले विगतमा पाठ्यपुस्तक समयमै नपुग्ने र त्यसको अभाव हुने जस्तै भएकोमा केही वर्षदेखि त्यो समस्या हटेको चर्चा गर्दे त्यसले पनि शिक्षा क्षेत्रको सुधारमा योगदान पुग्ने बताउनुभयो ।

    प्रदेशका मुख्य सचिव डा. लम्सालले दिगो विकासको लक्ष्य २०३० शिक्षा अधिकार, बाल संरक्षण र बालश्रम उन्मूलनमा पनि प्रदेश, स्थानीय सरकार र गैरसरकारी संस्था अझै मिलेर अघि बढ्नुपर्ने बताउनुभयो ।

    कार्यशालामा नेपालमा १६ लाख बालबालिका श्रममा संलग्न रहेकामा छ लाख २१ हजार बालबालिका जोखिमयुक्त श्रममा संलग्न रहेको र १२ लाख विद्यालय जाने उमेरका बालबालिका पठनपाठनबाट वञ्चित रहेकोमा चिन्ता व्यक्त गरिएको छ । यस्तै, एक कक्षामा १०० जना विद्यालयमा भर्ना हुने गरेकोमा पाँच कक्षासम्म पुग्दा १२ जनाले र १० कक्षा पुग्दा ३८ जनाले विद्यालय छाडिसकेका हुने तथ्याङ्क प्रस्तुत गरिएको थियो ।

    कार्यशालामा लुनिभा बाल सरोकार समुहका अध्यक्ष डा. रुपा मुनाकर्मी, बाल अधिकारकर्मी मिलन धरेल, किरण थापा, लुनिभाका कार्यकारी निर्देशक नरेन्द्र डंगोलले सुशासन, नागरिक समाज र उत्तरदायित्व, पैरवीका लागि प्रणामको व्यवस्था, पैरवीको अवधारणा, के, किन, कसरी पैरवीको शक्ति विश्लेषण, पैरवीको विधि र औजारहरु, पैरवीको योजना निर्माणका सवालमा सहजीकरण गरिरहनुभएको छ । कार्यक्रममा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बाजुराका ३२ जना विभिन्न संघ÷संस्थाका प्रतिनिधिको सहभागिता रहेको लुनिभाका कार्यक्रम संयोजक कृष्णगोविन्द महर्जनले बताउनुभयो ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer