• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

साइमन ह्यारिस आयरल्याण्डको नयाँ प्रधानमन्त्री निर्वाचित, कान्छा प्रधानमन्त्रीको रुपमा सपथ लिने


  •   बुधबार, चैत २८, २०८० मा प्रकाशित
  • काठमाडौं । आयरल्याण्डले नयाँ प्रधानमन्त्री चयन गरेको छ । देशको सत्तारुढ फाइन गेल पार्टीले साइमन ह्यारिसलाई नयाँ प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । ३७ वर्षीय ह्यारिस देशको सबैभन्दा कान्छो प्रधानमन्त्री बन्ने भएका छन् ।

    Advertisement

    यसअघि लियो वराडकर आयरल्याण्डका सबैभन्दा कान्छो प्रधानमन्त्री थिए। तर उनले गत महिना पदबाट राजीनामा दिएका थिए । मंगलबार आयरल्याण्डको संसदमा ह्यारिसको समर्थनमा ८८ मत खसेको थियो । उनले गठबन्धन साझेदार पार्टी फियाना फेल र ग्रीन पार्टीका साथै धेरै स्वतन्त्र सांसदहरूको समर्थन पनि प्राप्त गरे।

    ह्यारिस पूर्व आयरिश प्रधानमन्त्री लियो वराडकरको सरकारमा उच्च शिक्षा मन्त्री थिए। प्रधानमन्त्रीमा निर्वाचित भएपछि ह्यारिसले यो महान् देशको प्रधानमन्त्रीमा निर्वाचित हुन पाउँदा आफू निकै गौरवान्वित भएको बताए । उनले भने – म सबैको प्रधानमन्त्री हुनेछु र जनताको आशा, सपना र आकांक्षा पूरा गर्न हरेक दिन मिहिनेत गर्नेछु ।

    ह्यारिस १६ वर्षको उमेरमा फाइन गेल पार्टीमा सामेल भए र चाँडै सफलता हासिल गर्दै गए। उनी २२ वर्षको उमेरमा काउन्सिलर बनेका थिए । उनी २४ वर्षको उमेरमा २०११ मा सांसद निर्वाचित भएका थिए । त्यतिबेला उनी देशकै कान्छो सांसदका रूपमा पनि चर्चित भए ।

    उनी सन् २०१६ मा मन्त्रिपरिषद्मा स्वास्थ्यमन्त्री नियुक्त भएका थिए । त्यतिबेला उनको उमेर २९ वर्ष थियो । त्यसपछि उनी २०२० मा उच्च शिक्षामन्त्री बनेका थिए ।

    आयरल्याण्डको प्रधानमन्त्रीका रूपमा ह्यारिसले चुनौतीहरूको पहाडको सामना गर्नुपर्नेछ। उनका लागि शरणार्थी सङ्कट र घरबारविहीनहरूको बढ्दो सङ्ख्यासँग जुध्न चुनौती हुनेछ।

    तर उनको लागि सबैभन्दा महत्त्वपूर्ण काम आफ्नो मन्त्रिपरिषद् छनोट हुनेछ। आगामी वर्ष आयरल्याण्डमा संसदीय निर्वाचन हुँदैछ । यसरी नयाँ प्रधानमन्त्रीको कार्यकाल करिब एक वर्षको हुनेछ ।

    बुधबार, चैत २८, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer