• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ४. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

औषधिय गुणले भरिपुर्ण शित्तल चिनी, यसरी प्रयोग गरौं  


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • सैजन (शित्तल चिनी) विभिन्न किसिमका रोगका बिरामीलाई औषधिका रुपमा प्रयोग गरिन्छ । सर्दी, खोकी, घाँटी तथा छातिको समस्यामा यो अचुक औषधि मानिन्छ । शित्तल चिनी तरकारी बनाएर वा उसिनेर पनि प्रयोग गर्न सकिन्छ । पानीमा उमालेर त्यसलाई पिउनु पनि निकै फाइदाजनक हुन्छ । श्वासप्रश्वासका समस्या भएका बिरामीलाई पनि उपयुक्त हुन्छ ।
    शित्तल चिनीको सुप स्वास्थ्यका लागि सबैभन्दा राम्रो हुन्छ । यसका प्रचुर मात्रामा भिटामिन सी पाइन्छ । यसबाहेक बिटा केरोलिन, प्रोटिनसहित थुप्रै पौष्टिक तत्वहरु पनि यसमा हुन्छन् । म्यागेनिज, म्याग्नेसीयम, पोटासीयम र फाइबर पनि अत्याधिक हुन्छ ।
    कसरी बनाउने सुप ?
    शित्तल चिनीलाई छोटा-छोटा टुक्रा बनाउनुस् । दुई कप पानीलाई उमाल्नुस् । उम्लिएको पानीमा काटिएका सजिवनको टुक्रा राखिदिनुस् । यसमा तपाईं चाहानुहुन्छ भने शित्तल चिनीको पात पनि हाल्न सक्नुहुन्छ । उम्लिएर पानी आधा भएपछि सजिवनको बोक्रा निकालेर गुदीलाई मात्रै राख्नुस् । यसमा थोरै कालो मरिच र नुन राखे पिउनुस् ।
    शित्तल चिनीका सुपका फाइदाहरु
    १. शित्तल चिनीको सुप सेवानले यौन स्वास्थ्यलाई सुन्तुलनमा राख्न सकिन्छ । यसले महिला र पुरुषको यौन स्वास्थ्यमा सामन खालको प्रभाव छोड्छ । यसले वैवाहिक र यौन जीवनलाई सुखीराख्न सहयोग गर्छ ।
    २. शित्तल चिनीमा एन्टी ब्याक्टेरियल गुणहरु पनि हुन्छन् । जसले अन्य विभिन्न संक्रमणहरुबाट सुरक्षित राख्न मद्दत गर्छ ।
    ३. शित्तल चिनीको सुपले पाचन प्रणालीलाई पनि चुस्त राखिदिन्छ । यसमा भएको फाइबरले कब्जियतको समस्या हुन दिँदैन ।
    ४. दमका बिरामीहरुलाई पनि सजिवन फाइदाजनक हुन्छ । चिसो गढेर सर्दी भोगिरहेका र घाँटी तथा छातिमा समस्या भएकाहरुलाई यसले विशेष फाइदा पुर्‍याउँछ ।
    ५. शित्तल चिनीको सुप रगतको सफाइमा सहयोगी हुन्छ । रगत सफा भएपछि मान्छेको अनुहारमा पनि चमक आउँछ ।
    ६. मधुमेह नियन्त्रणमा राख्न पनि डाक्टरहरुले शित्तल चिनीको सुप प्रयोग गर्न सल्लाह दिन्छन् ।

    Advertisement

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer