• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

अष्टवक्र गीताको चौथो संस्करण प्रकाशन


  •   शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
  • ललितपुर । प्राध्यापक शिवगोपाल रिसालद्वारा अनुवादित अष्टवक्र गीताको चौथो संस्करण सार्वजनिक भएको छ। प्राध्यापक रिसालको ८८ औं जन्मोत्सवको अवसर पारेर उहाँको यो ८८ औं कृति सार्वजनिक भएको छ ।

    Advertisement

    पुस्तकमा गुरु अष्टावव्रm मुनिले शिष्य राजा जनकलाई दिएको उपदेश अत्यन्तै सरल, सोझो र सुबोधगम्य भाषामा अनुवाद गरिएको छ। जम्मा २० प्रकरणमा आवद्ध गीतामा २९८ श्लोक रहेका छन्। ती श्लोक अनुष्टुप छन्दमा रचिएका छन्। राजा जनकको जिज्ञासापूर्ण प्रश्नबाट सुरु भएको गीता जनककै उद्गारबाट पूरा भएको छ।

    अष्टावक्रको उपदेश २१६ श्लोकमा छ भने जनकको प्रश्न र अनुभवात्मक उद्गारबाटै ८२ श्लोकमा व्यक्त गरिएको छ। अनुवादक प्राध्यापक रिसाल यसलाई वैदिक – दर्शनको सर्वोच्च उपलब्धी भन्नुहुन्छ। उहाँ यसलाई अध्यात्म चिन्तनको उच्च मूल्याङ्कनको रुपमा ब्याख्या गर्नुहुन्छ। उहाँ भन्नुहुन्छ ‘अष्टावक्र बेजोड विद्वान, असाधारण प्रतिभासम्पन्न जीवन्मुक्त ऋषिकुमार भएकोले उनले बोलेका बाणी मन्त्र हो, संहिता हो।

    उहाँ यस गीतामा कहिले गुरुको मुखबाट त कहिले शिष्यको मुखबाट बारम्बार ब्रह्म, आत्म, ज्ञान, मोक्ष, आनन्दको प्रसङ आएको भन्दै सबै प्रसङ्गको अन्तिम उद्देश्य मोक्ष नै भएको बताउनुहुन्छ। करिब तीन महिना लगाएर यो पुस्तक अनुबाद गरेको उहाँको भनाइ छ।

    पुस्तकको प्रकाशन विनोदकुमार गुरागाईंले गर्नुभएको हो। पुस्तक सार्वजनिक समारोहमा प्रकाशन गुरागाईंले पुस्तक बिक्रीको सम्पूर्ण रकम जावलाखेलस्थित स्वाध्याय परिवारको लागि समर्पण गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो। पुस्तकको मूल्य ६५० रुपियाँ तोकिएको छ।

    शुक्रबार, चैत ३०, २०८० मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer