• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लेक लागेर २९ जनाको मृत्यु


  •   आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
  • म्याग्दी । हिमालपारीको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक २९ जनाको लेक लागेर ज्यान गएको छ ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आर्थिक वर्ष २०७८–७९ मा ६ जना, २०७९–८० मा १२ जना र चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् ।

    सबैभन्दा धेरै भारतीय नागरिकहरू २० जनाको ज्यान गएको छ । त्यस्तै, सात जना नेपाली एक जना युक्रेन र एक जना थाइल्याण्डका नागरिकको लेक लागेर मृत्यु भएको हो । चालु आर्थिक वर्षको फागुनमा २ जना र चैत महिनामा ६ जनाको मृत्यु भएको प्रनाउ पाण्डेयले जानकारी दिनुभयो ।

    अधिकांश ज्येष्ठ नागरिकको लेक लागेर मृत्यु भएको देखिएको उहाँको भनाइ छ । पछिल्लो तीन वर्षको अवधिमा २१ जना ६० वर्षभन्दा बढी उमेरका नागरिकहरूको लेक लागेर ज्यान गएको छ । त्यस्तै, तीन जना ४०–५० वर्ष उमेरका, चार जना ५०–६० वर्ष उमेरका र दुई जना ३०–४० वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कले देखाएको छ ।

    बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ झारकोट स्वास्थ्य चौकीका सिनियर अहेब सुवास अधिकारीका अनुसार तल्लो क्षेत्रबाट माथिल्लो उचाइमा पुग्दा समस्या हुने गरेको छ । समुद्री सतहदेखि एक्कासि तीन हजार मिटरभन्दा माथिको उचाइमा पुग्दा ज्येष्ठ नागरिकलाई समस्या हुने र त्यसले मृत्युसम्म नै हुन सक्ने उहाँको भनाइ छ ।

    उहाँका अनुसार तल्लो क्षेत्रबाट आउनेहरूमध्ये ११ जनालाई मुक्तिनाथ मन्दिरमा आइपुग्दा लेक लागेको हो भने अरूलाई अन्यत्रै लेक लागेको देखिन्छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ट्राभल एजेन्सीहरू सँग पनि समन्वय र सहकार्य गरेर पर्यटकलाई मौसमसँग घुलमिल हुने वातावरण बनाउन आग्रह गरिएको बताउनुभयो ।

    मुस्ताङकी स्थानीय श्रीमायाँ थकालीले जिल्लामा आइपुग्दा पर्यटकको निधन हुँदा दुःख लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ट्राभलहरुलाई कुरा गर्ने र कडाइका साथ तल्लो क्षेत्रमा एक दिन स्टे गर्ने र मुक्तिनाथमा अर्को दिन स्टेका लागि व्यवस्था नगर्ने हो भने समस्या अझ बढ्न सक्ने देखिन्छ ।’

    आइतबार, बैशाख ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer