• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १७, २०८३
☰
बुधबार, असार १७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पोखरा जेसीजको स्वर्ण जयन्ती सम्पन्न


  •   सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
  • पोखरा । पोखरा जेसीजको स्वर्ण जयन्त सम्पन्न भएको छ । अध्यक्ष देवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

    Advertisement

    कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा, जेसीजको झण्डा र पोखरा जेसीजको स्वर्णजयन्ती बिशेष झण्डा प्रमुख अतिथि मेयर आचार्य, नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेल र जेसीआईका उपाध्यक्ष सिनेटर कोई ओएले झण्डात्तोलन गर्नुभएको थियो।

    सो अवसरमा मेयर आचार्यले पोखरा जेसीज परिसरमा स्वर्णजयन्ती बिषेश स्तम्भको अनावरण गर्नुभएको थियो। सो अवसरमा जेसीजको स्वर्णजयन्तीको लोगो, पिन र स्वर्णजयन्ती लोगो अंकित चाँदीको सिक्का अनावरण गरिएको छ । कार्यक्रममा पोखरा जेसीका संस्थापक र पूर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो।

    मेयर आचार्यले पोखरा निर्माण र बिकासमा स्थापना कालदेखि नै पोखरा जेसीजको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो।

    कार्यक्रममा जेसीआईका उपाध्यक्ष सिनेटर कोई ओएले पोखरा साच्चिकै सुन्दर रहेको बताउदै पोखरा जेसीजले निर्माण गरेको इतिहास साच्चिकै प्रसंशनीय रहेको बताउनुभयो। नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेलले युवाहरूको नेतृत्व र व्यक्तित्व क्षमता बिकासमा पोखरा जेसीजको भुमिका प्रसंशनीय रहेको बताउनुभयो।

    पोखरा जेसीजका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर हरिकृष्ण बास्तोला, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआईका पूर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर सन्तोष रिजाल, रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ का डिष्ट्रिक गभर्नर नोमिनि बिनोद कोईराला, लायन्स क्लव ईन्टरनेशनल ३२५ के का डिष्ट्रिक गभर्नर सुचित्रा थापा लगायतले धारणा राख्नुभयो ।

    सोमबार, बैशाख ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १२ गते (२६

    • २.
      आज २०८३ साल असार १४ गते (२८

    • ३.
      आज २०८३ साल असार ११ गते (२५

    • ४.
      आज २०८३ साल असार १६ गते (३०

    • ५.
      आज २०८३ साल असार १५ गते (२९

    भर्खरै

    • १.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer