• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

स्वास्थ्यका लागि रामवाण पुदिनाको पानी


  •   मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
  • काठमाडाैँ । पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसलाई दैनिक पिउनाले धेरै रोगबाट मुक्ति मिल्छ। गर्मीमा पुदिनाको पानीले पेटका समस्याबाट पनि राहत हुन्छ ।

    Advertisement

    पुदिनाको पानी स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । साथै, यसलाई दैनिक पिउनाले धेरै रोगबाट मुक्ति मिल्छ।पुदिनाको पानी हरेक दिन पिउनुपर्छ ।

    यसमा फोलेट, क्याल्सियम, क्यारोटिन, म्याग्नेसियम, पोटासियम र भिटामिन सी पाइन्छ। यसले शरीर र पेट दुवैलाई चिसो राख्छ । तापक्रमबाट पनि बचाउँछ ।

    गर्मीमा दैनिक १ गिलास पुदीना पानी पिउनुभयो भने छालामा चमक हुनुका साथै ऊर्जा पनि प्राप्त हुन्छ । पुदिनाको पानी पिएपछि थकानबाट मुक्ति मिल्छ । अनुहारमा चमक आउँछ र छाला चम्किलो हुन थाल्छ ।

    पुदिनाको पानी पिउनाले पाचन प्रणालीमा सुधार ल्याउँछ र एसिडिटी, पेटको जलन, छातीको जलन र कब्जियतबाट पनि राहत मिल्छ।

    पुदिनाको पानीमा एन्टिअक्सिडेन्ट, एन्टी ब्याक्टेरियल, एन्टिफङ्गल गुण हुन्छ । यसलाई दैनिक पिउनु निकै फाइदाजनक हुन्छ । यसको प्रभाव चिसो छ।

    दैनिक पुदिनाको पानी पिउनाले मेटाबोलिजममा सुधार हुन्छ । यसका साथै कपाल, छाला र पेटसँग सम्बन्धित सबै समस्या निको हुन्छ ।

    मङ्गलबार, बैशाख ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer