• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हाम्रो भान्सामा नछुट्ने प्याजका यस्ता छन् औषधीय फाईदाहरु


  •   बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
  • प्रायजसो हामीले पकाउने तरकारीमा प्याज अनिवार्य जस्तै प्रयोग भएको हुन्छ । त्यसैले हरेकको भान्छामा प्याज राखिएकै हुन्छ । दाल पकाउँदा होस् वा मासु पकाउँदा, आजभोलि त जुनसुकै तरकारीको परिकारमा पनि प्याज हालिएकै हुन्छ ।पहिला अन्य तरकारीमा प्याजको प्रयोग नगरे पनि मासुमा भने प्याज अनिवार्य जस्तै गरी प्रयोग गरिन्थ्यो । त्यसबेला प्याज बिनाको मासु पाक्दैनथ्यो र मासु पकाउँदा प्याज धेरै हाल्ने चलन थियो । मासुमा भएको चिल्लोपन र बोसो पचाउन औषधिको रूपमा काम गर्छ । यसमा भएको क्वेरसेटिन तत्त्वले पाचन इन्जाइम उत्पादन गर्न मद्दत गर्छ । यसले खानालाई टुक्राउन र पोषण तत्त्वलाई अवशोषित गर्ने काम गर्छ ।

    Advertisement

    –प्याजमा मुख्यतया रसायनिक यौगिकमा क्वेरसेटिन, एलिसिन र फिसिटिन नामक तत्व हुन्छ । प्याजमा एन्टिअक्सिडेन्ट, एन्टिब्याक्टेरिया, एन्टिडाइबेडिटक, एन्टिलिपिडेमिक, एन्टिफंगल र एन्टिक्यान्सर गुण हुन्छ । साथै भिटामिन ए, मिनरल्स, भिटामिन बी कम्प्लेक्स, सल्फर र एमिनो एसिड पनि हुन्छ ।

    –यसले अनिद्राको समस्या हटाउँछ । प्याजमा हुने एलट्रिप्टोफान नामक तत्त्वले गर्दा अनिद्राको समस्या हटाउने हुन्छ ।

    –क्यान्सरको जोखिम कम गराउँछ । प्याजमा सल्फर तत्व अधिक हुन्छ । यसमा भएको क्वेरसेटिन तत्त्वले क्यान्सर गराउने कोषिकालाई रोक्ने काम गर्छ । डीएनएमा क्षति हुनबाट पनि जोगाउँछ । सल्फरले शरीरका पेट, कोलोन, ब्रेस्ट, फोक्सो तथा प्रोस्टेट क्यान्सरबाट बचाउँछ । साथै यसले यौनाङ्गमा हुने संक्रमणको समस्याबाट जोगाउँछ ।

    –काँचो प्याजमा हुने मिथाइल सल् फाइड तथा एमिनो एसिडले खराब कोलेस्टेरोललाई घटाएर राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ । साँघुरो भएको वा बन्द हुने अवस्थामा रहेको धमनीलाई खोल्छ । यसको नियमित सेवनले हाई ब्लड प्रेसरको समस्या भएकालाई सन्तुलनमा ल्याउने गर्छ । मुटुको समस्याबाट टाढा राख्छ ।

    –काँचो प्याज खाएमा यसले शरीरमा इन्सुलिन उत्पन्न गर्छ । मधुमेह भएकाले सलादमा नियमित रूपमा प्याजको सेवन गर्न सकिन्छ । यसले मधुमेहलाई नियन्त्रणमा राख्न सहयोग पुर्‍याउँछ ।

    –प्याजले रातो रक्तकोषिका निर्माण गर्न पनि सहयोग गर्छ । यसले एनिमिया हुनबाट पनि जोगाउँछ । त्यस्तै प्याज एन्टिप्लेटलेट हुन्छ । शरीरमा भएको प्लेटलेटहरुलाई एकसाथ टाँस्नबाट रोक्छ । यसले शरीरमा रगत जम्ने क्षमता घटाउँछ । महिनावारी नियमित गराउन मद्दत गर्छ ।

    –प्याजमा हुने रेसाले पाचन प्रणाली बढाउन मद्दत गर्छ । यसले पेटमा टाँसिएर रहेको खानालाई बाहिर निकाल्न मद्दत गर्छ, जसले पेट सफा राख्छ । कब्जियतको समस्या भएमा काँचो प्याज खान सकिन्छ ।

    –कपाल झर्ने समस्या फंगस इन्फेक्सनले गर्दा हुन्छ, जसकारण ठाउँ–ठाउँको कपाल झर्ने गर्छ । यस्तो अवस्थामा प्याजको रस राख्न सकिन्छ । यसमा भएको सल्फर तत्त्वले त्यहाँ भएका ब्याक्टेरिया नष्ट गर्छ र कपालको जरालाई बलियो बनाउँछ । त्यस्तै जोर्नी सुन्निने समस्या, शरीरमा कतै गाँठागुठी निस्किएमा पनि प्याजको प्रयोग गर्न सकिन्छ । यसमा प्याजलाई तलाएर त्यसको पट्टी बाँध्न सकिन्छ ।

    बुधबार, बैशाख ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer