• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी झेल्दै पश्चिम अफ्रिका


  •   शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
  • एजेन्सी । पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी भएको छ । चर्को गर्मी र सुख्खापनले अफ्रिकाको जनजीवन निकै नाजुक अवस्थामा पुर्‍याएकाे एक अध्ययन रिपोर्टलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

    Advertisement

    मार्चको अन्त्य र अप्रिलको शुरुमा पश्चिम अफ्रिकाका धेरै देशको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । रातमासमेत अत्यधिक गर्मी हुँदा मानिस झन धेरै प्रभावित भएका छन् । विश्व मौसम एट्रिब्युसन डब्लुडब्लुएको रिपोर्टअनुसार माली र बुर्किनाफासोमा तापक्रम यति धेरै बढेको छ कि यो दुई सय वर्षमा एक पटक हुने घटना हो ।

    पश्चिम अफ्रिकामा मार्चको अन्तिम र अप्रिलको सुरुको गर्मीले सयौँ र सम्भवत हजारौँ जनाको ज्यान गएको हुन सक्ने डब्ल्यूडब्ल्यूएले जनाएको छ । मालीको राजधानीमा रहेको ग्याब्रिएल टुर अस्पतालले अप्रिलको पहिलो चार दिनमा एक सय दुई जनाको ज्यान गएको बताएको छ । त्यहाँ पछिल्ला केही दिनदेखि अधिकतम तापक्रम ४८ डिग्री सेल्सियसम्म पुगेको छ ।

    अस्पतालका प्रमुख डाक्टर जिबो महामने जाङ्गोले असाधारण अवस्थाको सङ्केत देखिरहेको बताउनुभएको छ । अफ्रिकाका धेरै क्षेत्रमा चरम खडेरीले बालीनाली उब्जन छाडेको र पशुपंक्षीसमेत मरेका छन् । स्वच्छ खानेपानीको अभावले धेरै देशमा हैजालगायतका रोगको प्रकोप बढेको छ ।

    डब्ल्यूडब्ल्यूएका तथ्याङ्कविद् क्लेयर बार्नसले अत्याधिक जिवाश्म इन्धनको प्रयोगका कारण औद्योगिक क्रान्तिको समयमा भन्दा पनि अहिले अवस्था खराब गइरहेको बताउनुभएको छ । विश्वको औसत तापक्रम अहिले पूर्व औद्योगिक समयको तुलनामा १ दशमलव २ डिग्री सेल्सियसले बढी भइसकेको छ । यदि विश्वव्यापी तापक्रम २ डिग्री सेल्सियससम्म पुग्यो भने हरेक २० वर्षमा शक्तिशाली गर्मीको लहर आउने वैज्ञानिकले चेतावनी दिएका छन् ।

     

    शुक्रबार, बैशाख ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer