• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

टुसा उम्रिएको अन्न कति फाइदाजनक ?


  •   सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपाली समाजमा गेडागुडी उमारेर खाने प्रचलन नै छ ।

    Advertisement

    यसैका लागि छुट्दै ‘क्वाँटी पूर्णिमा’ भन्ने पर्व नै हुँदा गेडागुडी र अन्नलाई भिजाएर टुसा उम्रेपछि प्रयोगमा ल्याउँदा सामान्य अन्नको भन्दा दोब्बर मात्रामा पोषण पाइने पोषणविद्हरू बताउँछन् ।

    यस्ता अन्न पचाउन सजिलो हुने, अङ्कुरण भएपछि फाइबरको मात्रा दोब्बर बढ्ने, भिटामिन र एन्टिअक्सिडेन्टको मात्रा बढी हुने हुँदा स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ ।

    टुसा उम्रेका गेडागुडीले भिन्न मात्रामा भिटामिन, खनिज र क्यारोटिनोड पाइन्छ । साथै, आइरन, जिंक, पोटासियम, म्याग्नेसियम, क्याल्सियम, भिटामिन ए, सी, के र विभिन्न किसिमका पोलिफिनहरूका साथै प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ ।

    टुसा पलाएका खानेकुराहरू पोलिफेनल एन्टिअक्सिडेन्टका राम्रा स्रोतहरू हुन् । जुन मुटुका लागि फाइदाजनक तत्व हो । यसको अर्थ यस्ता खानेकुरामा एलडिएल अर्थात् खराब कोलेस्ट्रोल हटाउन र अन्य मुटुलाई असर पार्ने तत्त्वहरूको मात्रा कम गर्ने क्षमता हुन्छ ।

    त्यस्तै शरीरमा कोलेस्ट्रोलको मात्रा नियन्त्रणमा राख्न टुसा उम्रेका अन्न निकै प्रभावकारी हुन्छन् । टुसा पलाएका खानेकुरामा भिटामिन, आइरन र अन्य पोषक तत्त्वहरू प्रशस्त मात्रामा पाइने हुँदा थोरै सेवनले पनि स्वस्थ रहन मद्दत गर्छ । जसले खानाको दर पनि घटाउने हुँदा तौल व्यवस्थापन गर्न सजिलो हुन्छ ।

    यसमा उपलब्ध हुने पोलिफेनल एन्टिअक्सिडेन्टले अल्जाइमरजस्ता रोगको जोखिमलाई कम गर्छ । शरीरमा विभिन्न कारणले हुने न्युरोडिजेनेरेटिभ डिसअर्डर अर्थात् स्नायुमा हुने क्षति कम गर्छ ।

    यतिमात्र नभएर अन्तर्राष्ट्रिय जर्नल फुडसाइन्स एन्ड टेक्नोलोजीमा प्रकाशित एक अध्ययनअनुसार मेथीको माइक्रोग्रेन्समा एन्टिडायबेटिज गुण पाइन्छ ।

    मेथीको टुसा सेवन गर्दा रगतमा ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ । जसले टाइप २ मधुमेहको जोखिम कम गर्छ ।

    त्यस्तै सन्तुलित रूपमा माइक्रोग्रेन्सको सेवनले पेटमा हुने क्यान्सरको जोखिम घटाउँछ । पोषणविद्को सल्लाहमा नियमित मात्रा मिलाएर टुसा पलाएका खानेकुरा सेवन गर्दा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    सोमबार, बैशाख १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer