• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, जेठ २९, २०८३
☰
शुक्रबार, जेठ २९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हेटौँडामा ५२ फिट अग्लो हनुमान मूर्ति


  •   मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
  • हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक छ ।

    Advertisement

    पूर्व–पश्चिम राजमार्गको छेउमै रहेको यस क्षेत्रमा स्वदेशी एवम् भारतीय तीर्थयात्रीले पनि दर्शन गर्ने गरेका छन् । हनुमान भक्तहरूले यहाँ हनुमानको पूजा आराधना गर्नुका साथै प्रसादी वितरण गर्ने गरिन्छ ।

    मङ्गलबार हनुमान जयन्ती उत्सवका अवसरमा यहाँ पूजापाठसहित प्रवचन एवं प्रसाद वितरण कार्यक्रम गरिएको थियो । रामभक्त हनुमान सेवा समिति हेटौँडा –१० गोरक्षश्वर मन्दिर मकवानपुरले गरेको हनुमान जयन्ती मङ्गलवार परेको र विशेष दिन भएको अवसरमा आयोजना गरिएको कार्यक्रममा करिव ६ सय साधु, सन्त, सामाजिक एवम् धार्मिक व्यक्तित्वलाई प्रसादिको व्यवस्था गरिएको संस्थाका सचिव महेन्द्र इटेनीले जानकारी दिनुभयो ।

    हेटौँडाको गोरक्षश्वरबाट सुरु भएको रैली पीपलबोटसम्म पुगेर पुनः हनुमान मन्दिर परिसरमा आएर समापन भएको थियो । यस वर्षको हनुमान जयन्ती धेरै वर्षपछि मङ्गलवार परेकाले हेटौँडाको गोरक्षश्वर परिसरमा पहिलो पटक हनुमान जयन्ती उत्सव मनाइएको आयोजक सन्दीप सापकोटाले जानकारी दिनुभयो ।

    सम्पदा र संस्कृतिको संरक्षण एवम् संवर्धनका लागि आगामी वर्षदेखि नगर चाडको रुपमा रथयात्रासहित हनुमान जयन्ती उत्सव मनाउने तयारी गरिएको उहाँले बताउनुभयो । आर्य संस्कृतिमा चैत्र शुक्ल पूर्णिमाको दिन देशभर रामभक्त हनुमानको जन्मजयन्ती मनाइन्छ ।

    महावीर हनुमानको जन्म चैत्र शुक्ल पूर्णिमाको दिन सुमेरु राज्यका राजा केशरी र माता अञ्जनाको कोखबाट भएको तथ्य भेटिन्छ । पूर्वजन्ममा अप्सरा रहेकी माता अञ्जना श्रापबाट मनुष्य योनिमा जन्म लिएकी थिइन् । वर्षौँसम्म कुनै सन्तान नभई गहिरो चिन्तामा परेकी अञ्जनाले भगवान् शिवको कठोर तपस्या गरी वरदान र पवनदेवको आशीर्वादबाट तेजस्वी र पराक्रमी पुत्र प्राप्त गरेकी थिइन् । मङ्गलबार र शनिबारको दिन हनुमानको स्ताेत्रपाठ गर्ने गरिन्छ ।

    मङ्गलबार, बैशाख ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer