• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

ट्युमर के हो ? यो कति प्रकारका हुन्छन् ? जानौं


  •   बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
  • हाम्रो शरीर विभिन्न कोषहरू र प्रणालीहरूले बनेको हुन्छ । कहिलेकाहीँ शरीरको जुनसुकै भागमा कोषहरू अनावश्यक रूपमा अनियन्त्रित तरिकाले बढ्न थाल्यो भने ती कोषहरूको समूहलाई ट्युमर भनिन्छ ।

    Advertisement

    यस्तो ट्युमरलाई मासु पलाएको, गाँठागुँठी, गिर्खा आदि पनि भनिन्छ । ट्युमर शरीरको जुनसुकै भागमा हुनसक्छ ।

    ट्युमरका प्रकार

    बेनाइन ट्युमर

    यो ट्युमरले शरीरलाई खासै धेरै नराम्रो असर गर्दैन । शरीरमा हुने धेरै जसो ट्युमर बेनाइन ट्युमर नै हो । यस्तो ट्युमरलाई क्यान्सर भनिदैन । एकचोटी अप्रेसन गरेर निकालेपछि फेरी पलाएर आउँदैन ।

    उदाहरणको लागि बोसोको डल्लो वा लाइपोमा, यस्ता धेरै गाँठा गुठी आयो भने त्यसलाई लाइपोमैटोसिस भनिन्छ । स्तनमा हुने फाइब्रोएडिनोमा पनि बेनाइन ट्युमर हो ।

    म्यालिगन्यान्ट ट्युमर

    यस्तो ट्युमरले सँगैको तन्तु तथा अङ्गलाई असर गर्नुको साथै शरीरको अरु भागमा सरेर जान्छ । मैलिगनैन्ट ट्युमरलाई क्यान्सर भनिन्छ ।

    यो बेनाइन ट्युमरको दाँजोमा नराम्रो मानिन्छ । मैलिगनैन्ट ट्युमरमा कोषहरू अनियन्त्रित रूपमा बढ्दै जाने र शरीरको लागि हानिकारक हुन्छ ।

    बिहिबार, बैशाख १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer