• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘सहरमा जनसङ्ख्या थुप्रिने र गाउँका जमिन बाँझो रहने अवस्था आयो’


  •   सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
  • दाङ । नीति निर्माण र बजेट बनाउँदा भौगोलिक विकटतालाई प्राथमिकता दिनुपर्ने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत राष्ट्रिय तथ्याङ्क कार्यालयको आयोजना, द एसिया फाउन्डेसनको सहकार्य र अपिल मिडिया प्रालिको समन्वयमा नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगसम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरामा जोड दिएका हुन् ।

    Advertisement

    दाङको भालुबाङमा आज आयोजित कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले पहाडका जिल्लाबाट तराईमा बसाइँसराइ तीव्र रुपमा भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो,“ विज्ञले बसाइँसराइका कारणबारेमा अध्ययन गर्नुपर्छ । सुविधा र सेवा गाउँमा पुगिरहेको छ तर मानिस बसाइँसराइ गरेर सहरमा जाने क्रम बढिरहेको छ । गाउँमा जनसङ्ख्या पातलो भएको छ । ”

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका तथ्याङ्क उपप्रमुख डा हेमराज रेग्मीले नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोग विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उहाँले तथ्याङ्कका आधारमा देशका नागरिकको अवस्थाका बारेमा जानकारी हुने र त्यसका आधारमा नीति प्रक्रिया, योजना बनाउन, तथ्य थाहा पाउन, तुलनात्मक अध्ययन, प्रक्षेपण तथा लक्ष्य निर्धारण, अन्तर्राष्ट्रिय तुलना र अध्ययन÷अनुसन्धानका लागि तथ्याङ्क आवश्यक रहेको बताउनुभयो । उहाँले राष्ट्रिय जनगणना २०७८ का नतिजा र लुम्बिनी प्रदेशका १२ जिल्लाको जनगणना २०७८ का बारेमा जानकारी दिनुभएको थियो ।

    राष्ट्रिय तथ्याङ्क कार्यालय जनसङ्ख्याविज्ञ पूर्वमहानिर्देशक नेविनलाल श्रेष्ठले तथ्याङ्कले देशको अवस्थाका बारेमा जानकारी हुने बताउनुभयो । यसले नेपालीको जीवनमा पक्षहरु जनसङ्ख्याको आकार, प्रकार, संरचना, वितरण तथा विश्लेषण, आर्थिक अवस्था आदिका बारेमा चित्रण हुने छ भन्नुभयो ।

    लुम्बिनी प्रदेशका सभासदस्य रामजीप्रसाद घिमिरेले जनसङ्ख्या जहाँ धेरै छ त्यहाँ विकासका योजना धेरै लगिने गरिन्छ यसो नगरी विकास नपुगेका स्थान वा भूगोललाई पनि समेट्न जोड दिनुभयो । उहाँले सहरमा जनसङ्ख्या केन्द्रित गर्ने नीति राख्न हुँदैन भन्नुभयो । सहरमा जनसङ्ख्या थुप्रिने र गाउँघरका जमिन बाँझो रहने अवस्था आएको बताउनुभयो ।

    प्रदेशसभा सदस्य विष्णु पन्थीले गाउँगाउँमा बाटो, शिक्षा र स्वास्थ्यको सुविधा पुगेको छ तर मानिस रोजगारी वा अन्य सुविधाका लागि बसाइँ सर्ने गरेका छन् भन्नुभयो । सभासदस्य वीरबहादुर राणाले योजना बनाउँदा पूर्वतयारी गरेर बनाउन र बसाइँसराइलाई रोक्नका लागि एकीकृत कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेश नीति तथा योजना आयोगका सचिव खिमबहादुर कुँवरलगायतले आफ्नो धारणा राख्नुभएको थियो । द एसिया फाउन्डेसनका निर्देशक प्रणय स्थापितको अध्यक्षतामा कार्यक्रम भएको थियो । अपिल मिडिया प्रालिका अध्यक्ष चेतन अधिकारी र वरिष्ठ पत्रकार शेखर अधिकारीले नीति, योजना र विकासमा जनसङ्ख्या तथ्याङ्कको प्रयोगका बारेमा चर्चा गर्नुभएको थियो ।

    सोमबार, बैशाख १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer