• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, जेठ २८, २०८३
☰
बिहिबार, जेठ २८, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ५. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मानव स्वास्थ्यका लागि ‘सातु’, यति धेरै उपयोगी


  •   मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । सातु खाने प्रचलन निकै पुरानो मानिन्छ । परापूर्व कालदेखि सातु खाने चलन थियो । हिमाल पहाड, तराईमा समेत यसको महत्व आ–आफ्नै छ । ठाउँअनुसार सातु पनि फरक–फरक तरिकाले तयार गर्ने प्रचलन छ ।

    Advertisement

    सातु आफैँमा एक सर्वाेत्तम भोजन मानिन्छ । बालकदेखि बुढाबुढी सबैलाइ स्वास्थ्यवद्र्धक सातुका गुणकारी भोजन हो । गर्गी मौसमा त झन सातु सर्वत अम्रित सरह नै हुन्छ ।

    ग्रामीण भेगमा त सातु सर्वतको छुट्टै महत्व छ । गाउँगाउँमा कोल्ड ड्रिङ्सले सातु सर्वतलाइ विस्थापित गर्दै लगेता पनि पछिल्लो समय आर्गानिक परिकारको खोजी गर्दै आफ्ना मौलिक परिकार नै उत्तम सावित भएका छन् ।

    बजारिया पेय पदार्थ गाउँ गाउँमा फिजिएपछि सातु सर्वत लोप हुने स्थितिमा पुगेको थियो ।
    समयसँगै नेपाली रैथाने परिकार र पेय पदार्थको खोज र अनुसन्धान हुँदै गयो । आफ्नै गाउँघरका मौलिक र लोक परिकार स्वास्थ्यवर्ध्दक र उपयोगी सावित भएका छन् ।

    सातुको महत्व बुझ्दै गर्दा धेरैले व्यावसायिका रुपमा सातु उत्पादन गर्न थालेका छन् । अहिले बजारमा थरिथरिका ब्राण्डमा सातु उपलब्ध छन् । मौलिक सातु उत्पादन गर्ने दर्जनौं संस्थाहरु बजारमा प्रतिपर्धा गरिरहेका छन् ।

    सातुको महत्व आयुर्वेदमा समेत प्रष्ट परिएको छ । सबैभन्दा स्वस्थकर भनेको परम्परागत रुपमा बनाइने सातु नै हो । जुन माटोको हाँडीमा ग्रेन्स भुटेर ढुंगाको जाँतोमा पिसिन्थ्यो र ताजा–ताजा खाने गरिन्थ्यो ।

    अहिले व्यावसायिक रुपमा बनाइने सातु धेरै दिन बजारमा रहने हुँदा यसको आयुमा धेरै कमी आएको हुन्छ । बोराका बोरा मेसिनमा पिसिने हुँदा बजारको सातुमा फाइबर पनि कमै पाइन्छ ।

    किन खाने सातु सर्वत ?

    –सातु सर्वत पिउनु मानव स्वास्थ्यका लागि हितकारी मानिन्छ । गर्मी मौसममा यसले सितलता प्रदान गर्छ ।

    –सातु सर्वतले कब्जियत हटाउन सहयोग गर्छ । पाचन प्रणालीलाई तन्दरुस्त राख्न मद्दत गर्दछ ।

    –मोटोपन घटाउन र रक्तचाप नियन्त्रणमा राख्न पनि सातु सर्वतको राम्रो भूमिका रहन्छ ।

    –शरीरमा रहेको अनावश्यक बिकार(टक्सिन) निस्काशन गर्न पनि सातु सर्वतले राम्रो भुमिका खेलेको हुन्छ ।

    –बिहानको खाली पेटमा सातु सर्वत सेवन गरेर व्यायाम या काममा निस्कँदा तत्काल शक्ति प्रदान हुन्छ । जौको सातु सर्वत त झन मस्तिष्कका लागि अमृत सरह नै मानिएको छ । जिम गर्नेहरुका लागि ऊर्जा दिन पनि सातु सर्वत उपयोगी मानिन्छ ।

    मङ्गलबार, बैशाख १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer