• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, भदौ ०९, २०८३
☰
मङ्गलबार, भदौ ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

मेवाको बियाँका फाइदै-फाइदा


  •   बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
  • धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। त्यही मेवाको बियाँको फाइदाबारे चर्चा गरौँ।

    Advertisement

    १. एन्टिअक्सिडेन्टको स्रोत
    मेवाको बियाँमा पोलिफेनोल, फ्लेभोनोइड्स, एल्कालोइड्स, ट्यानिन्स र सेपोनिन्स जस्ता एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। एन्टिअक्सिडेन्टले हामीलाई विभिन्न रोगहरूबाट बचाउँछ।

    २. पेट स्वस्थ बनाउँछ
    मेवाको दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले आन्द्राको चाललाई नियमित गर्दछ र शरीरबाट विषाक्त पदार्थहरू हटाउँछ। जसो कारण पेट सफा हुन्छ र कब्जियत पनि हुँदैन। यसले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छ।

    ३. तौल घटाउन मद्दत गर्दछ
    मेवा दानामा प्रशस्त मात्रामा फाइबर हुन्छ। तिनीहरूले हाम्रो पाचन प्रणालीलाई स्वस्थ राख्छन्। जसकारण हाम्रो शरीरबाट विषाक्त पदार्थहरू हट्छन्। तिनीहरूले हाम्रो मेटाबलिज्मलाई नियमित गर्न र मोटोपना रोक्न मद्दत गर्छ।

    ४. कोलेस्ट्रोलको स्तर घटाउँछ
    मेवाको बीउमा ओलिक एसिड प्रशस्त हुन्छ। यी फ्याटी एसिडहरूले खराब कोलेस्ट्रोल घटाएर कोलेस्ट्रोलको स्तरलाई नियन्त्रण गर्छ। मेवाको दानामा पनि प्रशस्त मात्रामा फाइबर हुन्छ। फाइबरले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउन मद्दत गर्छ।

    ५. क्यान्सरको जोखिमबाट बचाउँछ
    मेवाको बीउमा पोलिफेनोल हुन्छ जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हो। त्यसले हाम्रो शरीरलाई विभिन्न प्रकारका क्यान्सरहरूबाट बचाउँछ। मेवाको बीउमा आइसोथियोसाइनेट पनि हुन्छ, जसले क्यान्सर कोशिकाको निर्माण र विकासलाई रोक्छ।

    ६. मिर्गौलालाई फाइदा गर्छ
    मेवाको दानाले मिर्गौलालाई क्षति हुनबाट जोगाउँछ। यसको सेवनले मिर्गौलाको कामलाई सहज बनाउँछ।

    ७. मुटुको लागि फाइदाजनक
    मेवाको दानाले हाम्रो मुटुको रक्षा गर्छ। दानाहरूले रक्तचाप र कोलेस्ट्रोल स्तर कम गर्न पनि मद्दत गर्दछ, जसले हाम्रो हृदयलाई विभिन्न विकारहरूबाट बचाउँछ।

    ८. छालाको लागि राम्रो
    मेवाको बीउमा एन्टी एजिङ गुण हुन्छ। तिनीहरूले हाम्रो छालाको लचिलोपन कायम राख्छन् जसकारण रिन्कलहरु विकासलाई हुन पाउदैनन्।

    ९. महिनावारीमा दुखाइ कम गर्छ
    मेवामा क्यारोटिन हुन्छ। जसले एस्ट्रोजेन हर्मोनको उत्पादनलाई नियन्त्रण गर्न मद्दत गर्दछ। मेवाको बीउले महिनावारी गराउन मद्दत गर्छ र यसको फ्रिक्वेन्सी पनि बढाउन सक्छ। यसले केहिहदसम्म महिनावारीमा हुने दुखाई पनि कम गर्न मदत गर्छ।

    १०. फुड पोइजन निको पार्छ
    अनुसन्धानको अनुसार मेवाको बीउको खानाले ईकोली, साल्मोनेला, स्टेफिलोकोकस, आदि जस्ता ब्याक्टेरियाहरूलाई मार्न मद्दत गर्दछ। जुन फुड पोइजन गराउने ब्याक्टेरियाहरू हुन्।

    बुधबार, बैशाख १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer