• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ताली बजाउनुका यती धेरै फाइदा


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • सामान्यतः मानिस खुसी हुँदा वा कसैलाई प्रोत्साहित गर्दा ताली बजाउँछौँ । तर, तालीले मुटु, दम, फोक्सो, ग्यास्ट्रिक, मानसिक बेचैनी, टाउको दुख्नेजस्ता समस्यामा छुट्कारा पाउन सहयोग गर्दछ । पत्यार नलाग्ला, ताली बजाउनु स्वास्थ्यकालागि निकै लाभदायी मानिन्छ ।

    Advertisement

    यस्ता छन् ताली बजाउनुका फाइदाहरू :
    १. ताली बजाउँदा पाचन समस्या भएकाहरूले समेत लाभ पाउँछन् । यसकालागि दाहिने हातका चार औँलामा जोड पर्नुपर्छ । बिहान उठ्ने बित्तिकै कम्तीमा १५ मिनेट ताली बजाउँदा पाचन समस्यामा सुधार पाउन सकिन्छ ।

    २. दैनिक १५ देखि २० मिनेटसम्म औँलाले औँलामा जोड पर्ने गरी ताली बजाउँदा ढाड, घाँटी, जोर्नी दुख्नेहरूमा विशेष लाभ मिल्दछ ।

    ३. न्यून रक्तचापको समस्या भएकाले सिधा भएर उभिने र हात हावामा माथि उठाएर ताली बजाउँदा यो समस्याबाट छुट्कारा मिल्दछ ।

    ४. कुनै व्यक्ति मुटु र फोक्सो सम्बन्धी समस्याबाट पीडित छ भने उसालागि ताली सही उपचार हुनसक्छ । यसले मुख्य र सहायक धमनीमा भएका अवरोध हटाउँछ र स्वस्थ पार्छ ।

    ५. तालीले मानिसमा रोग प्रतिरोधी क्षमतामा पनि वृद्धि गर्दछ । साथै कुनै पनि रोगसँग लड्न सक्ने बनाउँछ ।

    स्मरण रहोस् ताली बजाउँदा यसले रगतको प्रवाहलाई सुचारु गर्न मद्दत गर्छ । तर, खाना खाएको एक घण्टापछि मात्र ताली बजाउनु राम्रो हुन्छ । साथै राम्रो परिणाम पाउनु छ भने हातमा नरिवलको या तोरीको तेल लगाउनु पर्दछ, ताकि शरीरले यो तेल सोस्न सकोस् । ताली एक्युप्रेसरको एउटा रूप भएकाले कुनै गम्भीर रोग छ भने चिकित्सकको जानु नै वेश हुन्छ ।

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer