• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

चर्को घामबाट घर फर्किएपछि तत्काल नगर्नु यी कामहरु


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • काठमाडाैँ । वैशाखको पहिलो हप्तादेखि बढेको गर्मीले देशका विभिन्न स्थानको जनजीवन कष्टकर बनेको छ ।

    Advertisement

    खासगरी तराईमा अधिकांश भूभागमा तातो हावा तथा प्रचण्ड गर्मीका कारण मानिसहरु बिरामी नै पर्न थालेका छन् । यसैबीच हामी चर्को घामबाट घर भित्र पसेपछि केही गल्ती गरिरहेका हुन्छौं, जसले हाम्रो स्वास्थ्यलाई नोक्सान पुर्‍याइरहेकाे हुन्छ ।

    घामबाट घर फर्किएपछि गर्न नहुने पाँच गल्तीहरु यसप्रकार छन् ।

    तुरुन्त चिसो पानी पिउनु

    घामबाट घर फर्किनासाथ तुरुन्त चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले शरीरको तापक्रम अचानक घट्छ । जसले रुघाखोकी, घाँटी खस्खसाउने जस्ता विभिन्न समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएपछि केही समय आराम गरेर मात्र साधारण पानी पिउनुपर्छ ।

    तुरुन्तै नुहाउनु

    घामबाट घर फर्किना साथ तुरुन्तै नुहाउनु पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले शरीरको तापक्रम अचानक परिवर्तन हुन्छ, जसले शरीरलाई नोक्सानी पु¥याउँछ । त्यसैले घामबाट घर फर्किएको कम्तिमा १५ देखि २० मिनेट आराम गरेपछि मात्र नुहाउनु पर्छ ।

    तुरुन्तै एसीमा बस्नु

    घामबाट घर फर्किना साथ तुरुन्तै एसीमा बस्नु पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसले शरीरको तापक्रम अचानक घट्छ । जसले गर्दा रुघाखोकि, घाँटी खस्खसाउनु र ज्वरो आउने जस्ता समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएको कम्तिमा ३० मिनेट पछि मात्र एसीमा बस्नुपर्छ ।

    तुरुन्त खाना खानु

    घामबाट घर फर्किनासाथ तुरुन्त खाना खानु पनि स्वास्थ्यका लागि राम्रो मानिँदैन । यसले शरीरलाई भोजन पचाउन समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएपछि कम्तिमा ३० मिनेट आराम गरेपछि मात्र खाना खानुपर्छ ।

    तुरुन्त सुत्नु

    घामबाट घर फर्किनासाथ तुरुन्त सुत्नाले पनि स्वास्थ्यलाई नोक्सानी पुर्‍याउँछ । यसले शरीरलाई आराम गर्न समस्या हुन्छ । त्यसैले घामबाट घर फर्किएको कम्तिमा एक घण्टापछि मात्र सुत्नुपर्छ । यसकारण घामबाट घर फर्किनासाथ शरीर गर्न र तापक्रमलाई सामान्य बनाउन समय दिनुपर्छ । यसले गर्दा तपाई स्वास्थ्य र ताजा रहनु हुन्छ

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer