• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, जेठ २७, २०८३
☰
बुधबार, जेठ २७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

  • ६. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

एक महिनासम्म भात खाइएन भने शरीरमा के हुन्छ ?


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • नेपालीहरूले नियमित खाने खानेकुरा हुन् भात, रोटी, आलु आदि । यी सबैमा भरपुर मात्रामा कार्बोहाइड्रेट पाइन्छ । बिहानको खानादेखि दिउँसोको खाजा र रातिको खानासम्ममा कार्बोहाइड्रेट सबैभन्दा बढी हुन्छ । कार्बोहाइड्रेट शरीरका लागि जरुरी पोषक तत्त्व हो ।

    Advertisement

    यसलाई शरीरले ग्लुकोज वा ब्लड सुगरमा परिणत गर्दछ । यसबाट शरीरले काम गर्न तागत प्राप्त गर्छ ।केही मानिसहरू तौल कम गर्न कार्बोहाइड्रेटको सेवन नै बन्द गरिदिन्छन् ।

    यसकारण आज हामी हामीले कार्बोहाइड्रेट छुँदै छोएनौँ भने शरीरमा कस्ता कस्ता असर हुन्छ होला भन्ने विषयमा जानकारी गराउँछौ ।

    तौल घट्छ

    शरीरमा अचानक कार्बोहाइड्रेट कमी भयो भने तौल पनि घट्छ । कार्बोहाइड्रेट कम गर्दा मसल्समा रहेको ग्लाइकोजन स्टोरेज सकिँदै जान्छ । यसले शरीरमा पानीलाई रोकेर राख्छ । कार्बोहाइड्रेट कम गर्दा शरीरमा सोयिडम ९नुन० पनि कम हुन्छ । जसका कारण शरीरबाट पानी पनि बाहिर जान्छ । कार्बोहाइड्रेट खान सुरु गर्ने बित्तिकै वाटर वेट पनि तुरुन्तै बढ्न थाल्छ ।

    किटो फ्लु

    कार्बोहाइड्रेट कम खाँदा शरीर किटोसिसको स्थितिमा जान्छ । जसका कारण कमजोरी हुने, थकाइ लाग्ने, रिँगटा लाग्ने र टाउको दुखाइ जस्ता समस्याहरू हुन थाल्छन् । यसका कारण पेट दुखाई, वाकवाकी लाग्ने र बान्ता हुने जस्ता लक्षण देखिन्छन् ।

    ब्रेन फग

    शरीरले रगतमा चिनीको मात्रा सामान्य राख्ने कोसिस गर्दा धमिलो देखिने समस्या हुन सक्छ । कहिलेकाहीँ सुत्नमा समस्या पनि हुन सक्छ । यसकारण थकान हुन सक्ने अनि ब्रेन फगको पनि समस्या हुन सक्छ । कार्बोहाइड्रेट कम भएको खानेकुरामा फाइबर पनि कम हुन्छन् ।

    यसका कारण कब्जियत हुन सक्छ वा पेटमा बन्ने ग्यासले पाचन प्रणालीलाई बिगार्न सक्छ । पेट फुलेको जस्तो वा दुखेको महसुस हुन सक्छ । तपाईँले प्रशस्त पानी पिउनु भयो र पर्याप्त इलेक्ट्रोलाइट्स लिइरहनु भयो भने समस्याहरू लामो समयसम्म नरहन पनि सक्छन् ।

    मुखबाट गन्ध

    शरीर कार्बोहाइड्रेटको सट्टा फ्याटी एसिडमा चल्न थाल्यो भने यसले सास मार्फत एसीटोनको रूपमा किटोन्स छाड्न थाल्छ । यसका कारण सासबाट गन्ध आउन सक्छ । केही मान्छेले मुखबाट आउने दुर्गन्धको स्वाद सडेको स्याउ जस्तो हुने बताउँछन् । यसबाहेक मुख सुख्खा छ भने पनि सासबाट दुर्गन्ध आउन सक्छ । मुख ब्याक्टेरियाबाट लड्न र्‍याल नहुने भएकोले यस्तो हुन्छ । त्यसैले सधैँ पर्याप्त मात्रामा पानी पिउनुहोस् ।

    रगतमा चिनीको मात्रा कम हुने

    लो–काब्र्स डाइटका कारण रगतमा चिनीको मात्रा कम हुन सक्छ । मधुमेह भएकाहरूलाई यसबाट केही फाइदा हुन सक्छ । तर कार्बोहाइड्रेट सेवन पूरै घटाउँदा हाइपोग्लाइसीमियाको जोखिम हुन सक्छ ।

    रगतमा चिनीको मात्रा निकै कम हुँदा यस्तो हुन्छ । यसका लागि दिनहुँ भोजनमा कम्तीमा पनि १५ ग्राम कार्बोहाइड्रेट समावेश गर्नुहोस् । तपाईँलाई मधुमेह छ भने समय समयमा रगतमा चिनीको मात्रा चेक गरिरहनुस् ।(joy Nepal)

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २३ गते (६

    • २.
      आज २०८३ साल जेठ २४ गते (७

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८

    • ४.
      आज २०८३ साल जेठ २६ गते (९

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि

    • ६.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer