• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सार्वजनिक शौचालय प्रयोग गर्दा महिलाले गर्ने १० गल्ती


  •   शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
  • सार्वजनिक शौचालयको प्रयोग गर्नु कहिलेकाहीँ महिलाहरूका लागि असुविधा र सङ्क्रमणको कारण बन्न सक्छ ।

    Advertisement

    प्रायः महिला सार्वजनिक शौचालयको प्रयोग गर्दा केही गल्ती गर्छन्, जसका कारण पिसाबको सङ्क्रमण अर्थात यूरिनरी ट्याक्ट इन्फेक्शन (यूटीआई), यीस्ट इन्फेक्शन अथवा अन्य स्वास्थ्य समस्याको सामना गर्नु पर्ने हुन्छ ।

    कमोड सिट

    सार्वजनिक शौचालयमा भएको कमोड सिटमा ब्याक्टेरिया र भाइरस हुनसक्छ । त्यसैले कमोड सिटमा बस्नु अगाडि त्यसलाई ट्वाइलेट पेपर अथवा ह्यान्ड सेनिटाइजरले सफा गर्नु आवश्यक हुन्छ ।

    हात राम्रोसँग नधुनु

    ट्वाइलेटको प्रयोग गरेपछि साबुन–पानीले कम्तीमा २० सेकेन्डसम्म मिचेर हात धुनु पर्छ । यदि साबुन छैन भने ह्यान्ड सेनिटाइजरको प्रयोग गर्नु पर्छ ।

    ट्वाइलेट पेपरको प्रयोग नगर्नु

    ट्वाइलेट पेपरको प्रयोग गरेर ट्वाइलेट सीटलाई छुनबाट बच्नु पर्छ । ट्वाइलेट पेपरको प्रयोग गरेर मात्र ट्वाइलेट सिट तल झार्नु पर्छ । फ्लस गर्दा पनि ट्वाइलेट पेपरको प्रयोग गर्नु आवश्यक छ ।

    लुगा कमोड सिटको सम्पर्कमा आउनु

    आफूले लगाएको लुगा कमोड सिटले छुनबाट बचाउनु पर्छ । यदि कमोड सिटले लुगा छोइहाल्यो भने पनि त्यसलाई धुनु पर्छ ।

    सार्वजनिक शौचालयमा बढी समय बिताउने

    सार्वजनिक शौचालयमा लामो समयसम्म बस्नाले सङ्क्रमणको खतरा पनि बढ्छ । त्यसैले जति सक्दो चाँडो ट्वाइलेट प्रयोग गरेर बाहिर निस्कनु पर्छ ।

    सार्वजनिक शौचालयमा खालि खुट्टा

    सार्वजनिक शौचालयमा खालि खुट्टा हिँड्दा खुट्टामा सङ्क्रमण हुन्छ । त्यसैले सार्वजनिक शौचालयमा चप्पल अथवा जुत्ता लगाएर नै जानु पर्छ ।

    सार्वजनिक शौचालयमा निजी सामान राख्नु

    सार्वजनिक शौचालयमा आफ्नो निजी सामान राख्नाले चोरी हुने खतरा हुन्छ । त्यसैले आफ्नो निजी सामान आफूसंगै राख्नु पर्छ ।

    सार्वजनिक शौचालयमा खानु अथवा पिउनु

    सार्वजनिक शौचालयमा खानपिन गर्नु गलत हो । यसो गर्दा सङ्क्रमणको खतरा बढ्छ ।

    सार्वजनिक शौचालयमा मेकअप गर्नु

    सार्वजनिक शौचालयमा मेकअप गर्दा ब्याक्टेरिया र भाइरस अनुहारमा लाग्न सक्छ । त्यसैले सार्वजनिक शौचालयमा मेकअप गर्नबाट बच्नु पर्छ ।

    सार्वजनिक शौचालयमा कपाल कोर्नु

    सार्वजनिक शौचालयमा कपाल कोर्नाले कपालमा ब्याक्टेरिया र भाइरल टाँसिन्छ । त्यसैले सार्वजनिक शौचालयमा कपाल कोर्नबाट बच्नु पर्छ ।

    यी जानकारीहरूलाई ध्यानमा राखेर महिलाले सार्वजनिक शौचालयको प्रयोग गर्दा सङ्क्रमणको खतरा कम गर्न सक्छन् । सरसफाइमा ध्यान राख्नु र केही सावधानी अपनाउनु हाम्रो स्वास्थ्यका लागि अति आवश्यक छ ।

    शुक्रबार, बैशाख २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer