• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, असार ०१, २०८३
☰
सोमबार, असार ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: असार २०८३

सपनाको फल, कस्तो सपनाको फल के प्राप्त हुन्छ


  •   शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
  • सपनाका विषयमा केही भ्रम र केही यथार्थ हुन्छ भन्ने मान्यतामा मानिसहरू हुन्छन् । कसैको सपनाको फल तत्काल मिल्छ भन्ने भ्रम पनि पालेका हुन्छन् । यति हुँदा पनि कस्तो सपना देख्दा के फल मिल्छ भन्ने विषय सबैलाई जानकारी नहुन सक्छ ।

    Advertisement

    सपना देख्नु स्वाभाविक हो, कति राम्रा देखिन्छन् कति नराम्रा सबै सपना पूरा हुन्छन् भन्ने पनि छैन । अधिकांशका धेरै सपना अधुरा नै रहन्छन् । हामीले देख्ने सपना कहीँ न कहीँ बिपनासँग पनि जोडिएको हुन्छ।

    कति सपना निदाउँदा देखिन्छ भने कति सपनाले निदाउनै दिँदैन । हामीले देख्ने सपनाको दैनिक जीवनमा शुभ अशुभ सङ्केत गर्छ भन्ने जनविश्वास छ ।

    समुन्द्र शास्त्र अनुसार कस्तो सपना देख्दा के कस्तो फल मिल्छ भन्ने बारे यहाँ चर्चा गरिएको छ :

    बत्ती बालेको देखे – नयाँ अवसर पाउने

    आकाशमा बिजुली चम्केको देख्नु – कार्य व्यवसायमा स्थिरता

    मासु – आकस्मिक धन लाभ

    बिदाइ समारोह – धन-सम्पत्तिमा वृद्धि

    भाँचिएको छत देख्नु- हराएको धन प्राप्ति

    सेतो परेवा देख्नु – शत्रु मित्र बन्न सक्ने

    मौरी देखे – मित्रतामा प्रेम बढ्न सक्ने

    पन्जा देखे- अचानक धन लाभ

    सिंह जोडी देखे – दाम्पत्य जीवन सफलता उन्मुख

    मैना देखे – उत्तम स्वास्थ्य

    आभूषण देखे – कुनै काम पूरा हुने

    मोटो गोरु देखे – अन्न सस्तो हुने

    चामल देखे – शत्रुता समाप्त

    पूजा-पाठ गरेको देखे – समस्याको अन्त्य

    कुनै फलको बीउ देखे – शीघ्र धन लाभ

    खुला दरबार देखे – नयाँ व्यक्ति मित्रता बन्न सक्ने

    बन्द दरबार देखे- धनको नोक्सान

    खाएको देखे – धन र प्रसिद्धि प्राप्ति

    चस्मा लगाएको देखे – ज्ञान बढ्ने

    पूरी खाएको देखे – प्रसन्नताको समाचार मिल्ने

    तावा देख्ने – गुप्त रहस्य पत्ता लाग्ने

    जामुन खाएको देखे- समस्या टाढा हुने

    जुवा खेलेको देखे – व्यापारमा लाभ

    खच्चर देखे – धन सम्बन्धी समस्या

    समाधि गरेको देखे – सौभाग्य प्राप्ति

    आफै उडेको देखे – कुनै पनि समस्या हटाउनु

    लडाई देखे – प्रसन्नता प्राप्त

    लडाइँमा मरेको देखे – राज प्राप्तिको योग

    गोबर देखे – पशुको व्यापारमा लाभ

    सुपारी देखे – रोगबाट मुक्ति

    लट्ठी देखे – आराम प्राप्ति

    खाली बैल गाडा देखे – नोक्सानी हुने सम्भावना

    सलाई कोर्नु – धनको प्राप्ति

    लास देखे – बिमारी टाढा

    चुरा देखे – सौभाग्य वृद्धि

    धन उधारो देखे – अत्यधिक धन प्राप्ति

    चन्द्रमा देखे – सम्मान मिल्ने

    चाँदी देखे – धन लाभ

    खेतमा पाकेको गहुँ देखे – धन लाभ

    फल-फूल खाएको देखे – धन लाभ

    चस्मा लागेको देखे – ज्ञानमा वृद्धि

    रातो फूल देखे – भाग्य चम्कन सक्ने

    सेतो फूल देखे – कुनै समस्याबाट छुटकारा

    सेतो सर्पले टोकेको देखे – धन प्राप्ति

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: असार २०८३
    आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २६ गते (९

    • २.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल असार १ गते (१५

    • ५.
      मासिक राशिफल: असार २०८३

    भर्खरै

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer