• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

हृदयघात हुनुभन्दा अघि शरीरले यस्तो संकेत दिन थाल्छ


  •   मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
  • काठमाडाैँ । पछिल्लाे समय नेपालमा मुटु रोगीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । हरेक दिन काेही कसैको हृदयघातको खबर सुनिरहनुभएको होला । स्वास्थ्य विज्ञहरुको विश्वास गर्ने हो भने कोलेस्ट्रोल बढेसँगै हृदयाघातको जोखिम निकै बढेको छ । हृदयघात सम्बन्धी समस्याबाट बच्न चाहनुहुन्छ भने यी कुरामा विशेष ध्यान दिनुपर्छ ।

    Advertisement

    हृदयघात हुनुभन्दा एक महिना अगाडि देखिने लक्षणहरू के के हुन् ?

    हृदयघातको कारण खराब जीवनशैली र खानपान हो । यस्तो अवस्थामा, सम्भव भएसम्म आफ्नो जीवनशैलीमा सुधार गर्नु सबैभन्दा महत्त्वपूर्ण छ। यसका साथै शरीरमा हुने सानातिना विकारमा पनि पहिल्यै ध्यान दिनुपर्ने हुन्छ । किनभने भनिन्छ हृदयघात हुनुभन्दा एक महिनाअघि शरीरले विभिन्न तरिकाले संकेत दिन थाल्छ । सही समयमा पत्ता लाग्ने हो भने हृदयघातबाट बच्न सकिन्छ ।

    हृदयाघात हुनुअघि शरीरमा धेरै प्रकारका लक्षण देखिन्छन् । यी लक्षणहरू यति साना हुन्छन् कि हामी प्रायः तिनीहरूबाट अनजान हुन्छौं। जसले गर्दा भविष्यमा गम्भीर अवस्था सिर्जना हुन्छ ।

    हृदयघात हुनुअघि बिरामीले कमजोरी महसुस गर्न थाल्छ। जसका कारण सुत्न समस्या हुन्छ ।

    हृदयघात हुनुअघि केही मानिसहरूलाई निद्राको कमी र सास फेर्न कठिनाइ हुन्छ। साथै कतिपय मानिसको शरीरमा यस्ता लक्षणहरु देखिने गर्दछ । पसिना संगै कमजोरी जस्तै।

    कतिपय बिरामीलाई वान्ता हुने जस्ता समस्या पनि हुन थाल्छ । जसका कारण हात खुट्टामा कमजोरी महसुस हुन्छ ।

    सुत्दा सास फेर्न गाह्रो हुनु हृदयाघातको प्रारम्भिक लक्षण हुन सक्छ।

    हृदयघातबाट बच्न चाहनुहुन्छ भने यी कुरामा विशेष ध्यान दिनुपर्छ ।

    यदि तपाईं हृदयघातबाट बच्न चाहनुहुन्छ भने, दैनिक आधा घण्टा व्यायाम गर्नु धेरै महत्त्वपूर्ण छ। यी सबै बाहेक फाइबर युक्त आहार लिनुहोस्। आफ्नो शरीर अनुसार प्रोटिन र बोसो प्रयोग गर्नुहोस्।

    साथै हृदयघातबाट बच्न चाहनुहुन्छ भने जंक, बाहिरको खाना, नुन र चिनीको प्रयोग कम गर्नुहोस्। यी सबै बाहेक आफ्नो तौललाई सधैं नियन्त्रणमा राख्नुहोस् र रक्सी नपिउनुहोस्।

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer