काठमाडौँ । के तपाईले कत्तिको ख्याल गर्नु भएको छ ? धेरै जसो मानिस बार अनुसार लुगाहरु लगाउने गर्छन् । ज्योतिष शास्त्र अनुसार मानिसहरुलाई बारले पनि विशेष अर्थ राख्ने गर्छ । जन्म समय अनुसार व्यक्तिको फलादेश हुन्छ ।
Advertisement
सोही अनुसार उनीहरुको बार पनि विशेष हुन्छ । राशिसँग जोडिएका कुराहरुतर्फ मानिसहरुको चासो पनि उत्तिकै हुने गर्छ । तपाईको राशि अनुसार कुन बार शुभ हुन्छ जानीराखौं–
मेष , बृश्चिक – मंगलबार
वृष, तुला –शुक्रबार
मिथुन, कन्या– बुधबार
कर्कट– सोमबार
सिंह– आइतबार
धनु, मिन– विहीबार
मकर, कुम्भ – शनिबार




