• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, जेठ ३०, २०८३
☰
शनिबार, जेठ ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

बिहान खाली पेटमा जिरापानी पिउनुहोस्, फाइदै-फाईदा


  •   शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । मसलाका रूपमा प्रयोग गरिने जिरा स्वास्थ्यका लागि उपयोगी हुन्छ । शरीरलाई स्वस्थ राख्न र मोटोपन घटाउन राम्रो मानिन्छ । बिहानै जिरा पानीमा पिएमा निकै चमत्कारिक परिवर्तन महसुस गर्न सकिन्छ ।

    Advertisement

    एक गिलास पानीमा दुई चम्चा जिरा राखेर त्यसलाई १० मिनेटसम्म उमाल्नुहोस्, त्यसपछि आँचबाट निकालेर यसलाई चिसो पार्नुहोस् । तौल कम गर्न धेरैलाई जिममा जान मन पर्दैन । यस्ता मानिसहरूका लागि सबैभन्दा प्रभावकारी उपाय जिरा पानी नै हो ।

    जिराको पानीमा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ र यो पाचन क्रियाका लागि पनि निकै लाभदायक हुन्छ । यसले पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ । यसबाहेक यसले झाडा बान्ता, मर्निङ सिकनेस, ग्यास र कब्जियतबाट राहत दिन्छ । जिराको पानीले शरीरमा इन्जाइम बनाउँछ जुन कार्बोहाइड्रेट, फ्याट र ग्लुकोजलाई तोडेर पाचन क्रियामा सहयोग पुर्‍याउँछ ।

    जिरामा भरपुर मात्रामा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरमा जम्मा भइरहेको विषाक्त पदार्थलाई बाहिर निकाल्ने काम गर्छ । यसले शरीरको आन्तरिक अङ्गलाई उत्कृष्ट तरिकाले काम गर्न उत्प्रेरणा दिन्छ ।

    थोरै जिरालाई रातभरि पानीमा भिजाएर राख्नुहोस् र भोलिपल्ट खाली पेटमा पिउँदा कलेजामा बाइल प्रोडक्सन बढ्ने गर्छ जसले तपाईँलाई एसिडिटी र ग्यासबाट राहत दिने काम गर्छ ।

    जिराको पानी आइरनको राम्रो स्रोत हो । आइरन भएपछि नै रोग प्रतिरोधी क्षमताले राम्रोसँग काम गर्छ । यतिमात्र होइन, जिरा पानीमा भरपुर मात्रामा भिटामिन ए र भिटामिन सी हुन्छ र यी तत्वमा नै एन्टिअक्सिडेन्ट गुण हुन्छ । जिरा पानीलाई दैनिक पिउँदा रोग प्रतिरोधी क्षमताको स्तरमा वृद्धि हुन्छ र तपाईँलाई रोगले कमै छुन्छ ।

    यदि तपाईँलाई निद्रा लाग्दैन भने जिराको पानीले तपाईँलाई सहयोग गर्नेछ । जिरा पानी दैनिक पिउँदा तपाईँलाई राम्रोसँग निद्रा लाग्छ ।

    जिरापानीमा फाइबर पनि पाइन्छ जसले शरीरको टक्सिन वा अनावश्यक बस्तु बाहिर निकाल्नमा सहयोगी भूमिका निभाउँछ । जिराको पानीले शरीरको आन्तरिक सफाइ हुन्छ । यसले तपाईँको शरीरलाई हाइड्रेट राख्छ जसका कारण तपाईँ फ्रेस महसुस गर्नुहुन्छ ।

     

    शुक्रबार, बैशाख २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २४ गते (७

    • २.
      आज २०८३ साल जेठ २५ गते (८

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९

    • ४.
      आज २०८३ साल जेठ २७ गते (१०

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ६.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer