• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, भदौ ०४, २०८३
☰
बिहिबार, भदौ ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

हत्केलामा शनि रेखा छ, त्यसो भए तपाई भाग्यमानी


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । तपाईले यस्ता धेरै व्यक्ति देख्नु भएको होला । जो सानो उमेरमै आफ्नो उदेश्यमा सफल भएका छन् । हस्तरेखा विज्ञानका अनुसार यस्ता व्यक्तिको हत्केलामा शनि रेखा हुने सम्भावना धेरै हुन्छ । शनि रेखा भएकै कारण व्यक्ति थोरै मेहनतबाट नै सफलता पाएको हुन्छ । आउनुस् हत्केलामा शनिको रेखा कहाँ हुन्छ र यस्ता व्यक्तिलाई केके फल मिल्छ भन्नेबारे हामी तपाईलाई जानकारी गराउँछौँ ।

    Advertisement

    हत्केलामा शनि रेखा कहाँ हुन्छ ?
    शनि रेखालाई केही मानिसले भाग्य रेखा पनि भन्ने गर्छन् । हत्केलाको बीचको भागबाट सुरु भएर शनि पर्वतसम्म पुग्ने रेखा नै शनि रेखा हो । शनि पर्वत हत्केलाको बीचको औँलाको तलसम्म हुने गर्छ । हातमा गहिरो, स्पष्ट र अखण्ड रेखा हुनु एकदम राम्रो हुन्छ । शनिलाई भाग्य रेखा पनि भनिन्छ । किनकि यो रेखा भएका मानिसहरु निकै भाग्यमानि हुन्छन् ।

    शनि रेखाले हरेक कदमा साथ दिनुका साथै सफलता मिल्छ l

    १, हातमा शनि रेखा हुनेहरुलाई ऐसआरामा मिल्छ । थोरै मेहनतमा पनि धेरै सफलता हासिल गर्न सक्नछन् ।

    २, यस्ता व्यक्तिलाई सजिलै काम मिल्छ । उनीहरुले कोसिस गरेमा सरकारी नोकरीसमेत मजाले पाउन सक्छन् ।
    ३, ३५ वर्षको उमेरसम्ममा उनीहरुले हरेक सुख र सफलता प्राप्ति गरेका हुन्छन् ।
    ४, शनि रेखालाई शनिदेवको कृपा रहने विश्वास गरिन्छ ।
    ५, यस्ता व्यक्तिको प्रेम जीवन पनि एकदम राम्रो हुन्छ । यस्तो व्यक्तिलाई साँचो प्रेम गर्ने जीवन साथी मिल्ने गछ

     

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer