• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, जेठ ३१, २०८३
☰
आइतबार, जेठ ३१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लक्ष्मीलाई खुसी पार्न राति यी काम नर्गनुस्


  •   बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
  • देवीदेवताको पूजा गरेर मात्रै उनीहरूको कृपा पाइने हुँदैन । त्यसको लागि हामीले कस्तो काम गर्न हुन्छ अनि कस्तो काम गर्न हुँदैन भनेर पनि बुझ्नुपर्छ । हिन्दु धर्मग्रन्थ महाभारतमा एउटा श्लोक उल्लेखित छ, जसले कुनकुन काम गर्दा धनकी देवी लक्ष्मी माता रिसाउँछिन् भनेर उल्लेख गरिएको छ । त्यस श्लोकमा ६ वटा यस्तो काम उल्लेखित छ, जसले घर-परिवारमा दुःख, अशान्ति अनि गरिबी निम्त्याउँदछ। हेरौँ, के-के काम गर्दा लक्ष्मी माता रिसाउँछिन्ःहाई आउनु निस्क्रियताको पहिचान हो । यसको कारणले लक्ष्मीको कृपा मिल्दैन ।

    Advertisement

    धेरै बेरसम्म सुत्नु भनेको अमुल्य समय गुमाउनु हो । साथै यो दरिद्रताको कारण पनि बन्न सक्छ । त्यसैले स्वस्थको लागि सहि समय सम्म मात्र सुत्नु पर्छ ।
    क्रोधको कारणले व्यक्तिको मन र मस्तिस्कमा अशान्ति मच्चिन्छ र अशान्त मनले गरेको काम कहिले पनि सहि तरिकाले सम्पन्न हुदैन । क्रोधले पारिवारिक तथा सामाजिक सम्बन्धमा पनि असर गर्दछ ।
    आलश्यता सफलताको मार्गको सबैभन्दा ठुलो बाधा हो । सफलता र समृद्धि चाहने हो भने सबै भन्दा पहिला आलश्यतालाई छोड्नुपर्छ । आलश्य टाढा भएमा मात्रै कुनै काम सम्पन्न हुन्छ र लक्ष्मी माता पनि खुशी हुन्छिन ।
    डराईडराई कुनै काम गर्ने बानीले नोक्सान पुर्याउछ । यसको कारणले सफलता पुन गार्हो पर्दछ । दरले आफ्नो आत्मविश्वासमा कमि आउदछ र ईच्छाशक्ति भंग हुन्छ ।
    जरुरि काम गर्न पनि जानी जानी बहाना बनाउने बानी राम्रो होइन ।यसको कारणले समय मा काम पुरा हुदैन । र काम पुरा नभई धनि हुइदैन । एजेन्सीको सहयोगमा

    बुधबार, जेठ ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    • १.
      आज २०८३ साल जेठ २५ गते (८

    • २.
      आज २०८३ साल जेठ २६ गते (९

    • ३.
      आज २०८३ साल जेठ २७ गते (१०

    • ४.
      आज २०८३ साल जेठ ३१ गते (१४

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल जेठ २५ गते (८ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ २४ गते (७ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न

    • ७.
      आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ १९ गते (२ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer