• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, पुष २१, २०८२
☰
सोमबार, पुष २१, २०८२
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८२ साल पौष १५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. ढकाल वंश: अछामदेखि गोरखासम्म

  • ३. आज २०८२ साल पुस १६ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८२ साल पुस १७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८२ साल पौष १५ गते मंगलवार (Dec 30, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८२ साल पौष १६ गते बुधवार (Dec 31, 2025): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८२ साल पौष १७ गते बिहिवार (Jan 01, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

  • ८. आज २०८२ साल पुस १८ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ९. हामी युक्रेन शान्ति सम्झौताको निकै नजिक छौं: राष्ट्रपति ट्रम्प

  • १०. इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न

एलन मस्क भनेको एलियन हुन, पत्याउनुहुन्छ


  •   सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
  • काठमाडौं । विश्वमा कस्ता मान्छे सफल भईरहेका छन । कसले कतिबेला के बोल्छ ठेगान छैन । यस्तै विश्वका धनी भनेर चिनिएका मस्क यतिवेला आफुलाई एलियन हुं भनिरहेका छन् । पत्याउने नपत्याउने जिम्मा तपाईको तर सारा विश्व उनको पछाडी दौडिरहेको छ ।

    Advertisement

    सामान्यतः पृथ्वी बाहिर बस्ने जीवलाई एलियन भनेर चिन्ने गरिन्छ । पृथ्वीमा यसबारे अनेकन् किस्सा छन्, जुन वैज्ञानिक रूपमा पुष्टि हुन भने सकेको छैन । ​अर्बपति उद्यमी एलन मस्कले भने आफैंमाथि व्यङ्ग्य गर्दै आफू एलियन भएको बताएका छन् ।

    पेरिसमा हालै भएको भिभा टेक इभेन्टमा बाेल्दै टेस्ला र स्पेसएक्सका दूरदर्शी प्रमुख कार्यकारी अधिकृत (सीईओ) मस्कले आफूलाई एक एलियन भएको घोषणा गरे । उनको यो वक्तव्य अन्य ग्रहको अवस्थाबारे लामो समयदेखि चलिरहेको अफवाहको जिज्ञासालाई हास्यपूर्ण प्रतिक्रियाको रूपमा आएको बुझिएको छ ।

    “हो, यो सत्य हो । म यो संसारको होइन,” मस्कले आफैंलाई व्यङ्ग्य गर्दै भने, “मैले सबैलाई भनिरहेको छु कि म एक एलियन हुँ, तर यो कुरा कसैले विश्वास गर्दैनन् ।”

    प्रविधिका यी महारथी खेलाडीको यस्तो कुराले अहिले सञ्जालमा चर्चा पाइरहेको छ । विश्लेषकहरूले यो कुराको पछाडि मस्कले आफ्ना भावी रहस्य लुकाइरहेको तर्क गरेका छन् । केहीले मस्कका अन्तरिक्ष अन्वेषण र न्यूरल प्रविधिमा भएका भूमिकाहरू बाहिरी बुद्धिमत्ताबाट प्रभावित हुन सक्छन् भन्ने लख काटेका छन् ।

    कार्यक्रममा भर्चुअल माध्यमबाट बोल्दै एलियनको अस्तित्वबारे उनले भनेका छन्, “सायद यो आकाशगंगामा हामी एक्लै छौं, हुनसक्छ हामी मात्र छौं र हाम्रो चेतना अत्यन्त कम छ ।”

    त्यस्तै एलियनको अस्तित्वबारे केही प्रमाण भेटे आफूले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शेयर गर्ने पनि उनले बताए ।

    कार्यक्रममा एलन मस्कले आफ्नो मङ्गल ग्रहको योजना पनि सुनाए । अबको १० वर्षभित्र मङ्गल ग्रहमा मानव पुग्ने उनले दाबी गरेका छन् । आफ्नो कम्पनी स्पेसएक्सको योजना जीवनलाई बहुग्रह बनाउने भएकाले यो योजना चाँडै साकार हुने उनको विश्वास छ ।

    सोमबार, जेठ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८२ साल पुस २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स
    आज २०८२ साल पौष २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक
    इतिहास लेखनमा लहडीपन, ढकाल वंशावलीमा भ्रम र प्रश्न
    स्याङ्जामा यस वर्ष झण्डै डेढ अर्बको सुन्तला उत्पादन

    लोकप्रिय

    • १.
      आज २०८२ साल पौष १५ गते मंगलवार:

    • २.
      ढकाल वंश: अछामदेखि गोरखासम्म

    • ३.
      आज २०८२ साल पुस १६ गते बुधवार:

    • ४.
      आज २०८२ साल पुस १७ गते बिहीवार:

    • ५.
      आज २०८२ साल पौष १५ गते मंगलवार

    • ६.
      आज २०८२ साल पौष १६ गते बुधवार

    भर्खरै

    • १.
      आज २०८२ साल पुस २१ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८२ साल पौष २० गते आइतवार (Jan 04, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      स्याटेलाइटहरु ४८० किलोमिटरको दूरीमा झार्दै स्पेसएक्स

    • ४.
      आज २०८२ साल पौष २० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      निर्यात बढाउन दीर्घकालीन योजना आवश्यक

    • ७.
      आज २०८२ साल पुस १९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल पौष १८ गते शुक्रवार (Jan 02, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer