• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष २० गते आइतवार (Jan 04, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   आइतबार, पुष २०, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष २० गते आइतवार (Jan 04, 2026) माघ कृष्ण प्रतिपदा पञ्चाङ्ग: वैधृति कौलव पुनर्वसु

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य वा पराक्रमले आँटेको कार्य सम्पादन गर्न सकिनेछ। कार्यक्षेत्रमा नयाँ काम हातलागि हुने र भौतिक साधनहरु जुट्नाले दिगो कार्य प्रारम्भ गर्ने योजना बन्नेछ। मनमा उमंग दिनैभरी रहिरहला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सेवा र धार्मिक कामले प्रतिष्ठामा वृद्धि हुने समय रहेको छ। नोकरी वा पेशामा बेलैमा योजना बनाएर कार्य प्रारम्भ गर्नाले सफलता मिल्नेछ। अध्ययनशील प्रवृत्तिले लाभ मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समाजमा मानसम्मान बढ्नेछ। कामको अवसर जुटाईदिने आफ्नाहरुले साथ र सहयोग दिनेछन्। बुद्धिको उपयोग विद्या र धनार्जनमा सहायक हुनेछ। शेयर बजारबाट राम्रो लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) काममा र कामगर्ने बिषयमा इच्छाशक्ति बढ्नाले राम्रो कीर्तिमानी र यश मिल्नेछ। समयको सदुपयोग रचनात्मक कार्यतर्फ हुनेछ। धार्मिक परम्परालाई समय अनुसार परिवर्तन र परिमार्जन गर्न सकिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोकिएको काम बन्नेछ साथै थप जिम्मेवारी समेत बढ्नेछ। मनपरेको सामानमा धन खर्च हुनाले मन प्रफुल्ल रहनेछ। आम्दानीको नयाँ स्रोत बढ्नुका साथै श्रमको उचित मूल्यांकन हुनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) गुमेको स्थान प्राप्त हुनुका साथै मनोवाञ्छित आकंक्षा पूरा हुनेछ। समाजमा यश बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। रोकिएको काम दोहोर्याएर गर्दा राम्रो लाभ आर्जन हुनेछ र मनमा प्रशन्नता छाउनेछ।आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलिको माध्यमले सहज रुपमा कार्यसम्पादन गर्न सकिनेछ। प्रतिस्पर्धीहरूले हार खानेछन् भने गरेको काममा मेहनतको राम्रो प्रतिफल प्राप्त हुनेछ। व्यापार व्यवसाय र लगानिको हकमा सोचेभन्दा धेरै लाभ आर्जन गर्न सकिएला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) गोप्य कुरा बाहिरिनाले समस्याको सामना गर्नुपर्ला। आवश्यक धनराशि सहि ठाउँमा उपयोग नहुनाले दिगो कार्य प्रारम्भ गर्न नसकिएला । स्वास्थ्यमा गडबडी हुनसक्ने सम्भावना रहेकाले खानपिनमा पनि बिशेष ध्यान दिनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा आफ्नो प्रतिभाको उचित प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ। दैनिक कार्यरत रहेकै क्षेत्रबाट नयाँ कामको प्रस्ताव आउनेछ। प्रशासन वा राजपक्षबाट सम्मानित स्थान प्राप्त हुने योग बनिरहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) व्यापारमा लगानी बढाउन खर्च भएतापनि धन जुटाउन सकिएला। आशा देखाउनेहरूले निराशा दिन सक्ने भएकाले सचेत रहनु राम्रो होला। परिस्थितिले गर्दा आफन्तहरूबाट टाढिनुपर्ने अवस्थालाई मध्यनजर गर्दै बोली र व्यवहार राम्रो राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनती जीवनशैलीमा केही आलस्यता पैदा हुनसक्छ। समाजमा नयाँ उत्तरदायित्व वहन गर्नुपर्ला। प्रतिक्षित नतिजा हजुरको अनुकूल नहोला त्यसैले ठूलो महत्वाकांक्षा नराख्नु उत्तम रहला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सानातिना घरायसी काम तथा मानसिक उल्झनमा अल्झिनुपर्ने समय रहेकाले धैर्यता र संयमि रहनु फाईदाजनक हुनेछ। कठिन चुनौतीहरूको सामना गर्नुपर्ला कृपया आत्मविश्वास अडिग राख्नुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोस् साथै यात्रा गर्नुपूर्व हनुमानजीको आरधना गरेर मात्र यात्रामा जानु बुद्धिमानी होला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

    आइतबार, पुष २०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer