• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १९, २०८३
☰
शुक्रबार, असार १९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026): यस्तो छ तपाईंको आजको भाग्यफल


  •   शनिबार, पुष १९, २०८२ मा प्रकाशित
  • आज २०८२ साल पौष १९ गते शनिवार (Jan 03, 2026) पुष शुक्ल पूर्णिमा पञ्चाङ्ग: ब्रह्म बव आर्द्रा

    Advertisement

     

    मेष

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य वा पराक्रम द्वारा आँटेको कार्यसम्पादन गर्न सकिनेछ। आफुभन्दा साना भाइबहिनीमा आत्मीय भाव बढ्नेछ। समय उत्तम भएको कारण छोटो समयमा राम्रो उपलब्धि हात पार्न सकिनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    मिथुन

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्न सकिनेछ। आयस्रोतको बाटो खुल्नाले आर्थिक समस्याको समाधान हुनेछ। अरुको निर्णयमा चल्नुभन्दा आफ्नो कार्य गर्नलाई स्वयं निर्णय गरेमा राम्रो हुनेछ। स्वास्थ्य सबल रहनाले शारीरिक स्फुर्ती र आनन्द दिनैभरी रहिरहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    सिंह

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयस्रोतको राम्रो स्थिती हुनाले गरेको कामक‍ो उचित प्रतिफल प्राप्त हुनेछ। उद्योग व्यवसाय र व्यापारजन्य कामबाट फाइदा हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। स्वास्थ्यमा अलिकता थकानको महसुस होला शरीरको अवस्था हेरेर मात्र काम गर्नुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

    तुला

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सेवामूलक काममा सहयोगीहरूले साथ दिनाले रोकिएको काम बन्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्नाले मन प्रसन्न रहनेछ। उच्च शिक्षामा आइरहेको अवरोधहरू हटाउन सकिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    धनु

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिलाको सफलताले थप हौसला जगाउँनेछ। रमाइलो जमघटको बीच स्वादिष्ट भोजनको आनन्द पाइनेछ। व्यापार व्यवसायमा विशेष लाभ हुने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

    कुम्भ

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बुद्धिको उपयोगले विद्या र धन आर्जन गर्न सकिनेछ। साथीभाईहरूको राम्रो सहयोग प्राप्त हुनेछ। चुनौतीहरू पन्छाउँदै नयाँ अवसर निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

    बृष

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सम्मानित कार्यले समाजमा नाम स्थापित गराउन सहायता हुनेछ। सञ्चित रकमद्वारा लाभ हुनाले दैनिक जीवनमा परिवर्तन ल्याउन सकिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

    कर्कट

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलिरहेको काममा प्रशासनिक अवरोध आउने प्रबल सम्भावना हुनाले कागजी पक्षमा विशेष ध्यान राख्नुहोला। नयाँ अवसरको खोजीमा दौडधुप गर्नुपर्ने अवस्था आउनसक्छ। नोकरी वा पेशामा शत्रुहरू सक्रिय रहनेछन् सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    कन्या

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। बोलि र विचारका प्रशंसकहरू बढ्नेछन् साथै बोलीकै भरबाट रोकिएका कामहरू सम्पादन हुनेछन्। माननीयजनहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

    बृश्चिक

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पहिलाका कमी कमजोरीलाई सुधार्ने अवसर मिल्नेछ। आलस्यले गर्दा आयको अवसर गुमाउनु पर्ला मौकाको उचित फाईदा उठाउनुहोला । काममा समय लागेतापनि सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

    मकर

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनतले पदीय जिम्मेवारीमा सफलता दिलाउँनेछ। रोकिएको काम बन्नाले नयाँ कार्यप्रति उत्साह जाग्नेछ। आफन्तहरू मध्य रमाइलो वा मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

    मीन

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लामो यात्राको अवसर जुट्न सक्छ। पारिवारिक जिम्मेवारी वा खर्चिलो योजना बन्नाले रकम जोगाएर मात्रै कार्य थालनि गर्नुहोला। स्वास्थ्यलाई लिएर सजग रहनुहोस् साथै खानपानमा विशेष ध्यान दिँदा राम्रो हुन्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    शनिबार, पुष १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer