• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार ०५, २०८३
☰
शुक्रबार, असार ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. मासिक राशिफल: असार २०८३

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डिष्ट्रिक्ट ३२५ ‘एम’ क्लस्टर ५ को पदस्थापन कार्यक्रम काठमाडौंमा


  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एम’ क्लस्टर ५ अन्तर्गत रहेका २४ क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ।

    Advertisement

    डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको प्रमुख आतिथ्यता तथा क्लस्टर प्रमुख पुरुषोत्तम मैनालीको संयोजनमा आयोजित पदस्थापन ऐतिहासिक कार्यक्रम काठमाडौं बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा आज सम्पन्न भएको थियो। कार्यक्रममा डिष्ट्रिक्ट ३२५ एमका लायन लिडरहरु धनिराम बराल, रत्न पराजुली, किशोर बराल, भिमलाल पौड्याल, महेन्द्र पौडेल, शम्भुराज बास्तोला, प्रथम महिला मैना अर्याल, हरि चन्द्र तिवारी, लगायत उच्च लायन लिडरहरुको उपस्थिती रहेको थियो भने, क्लस्टर ५ अन्तर्गतका २४ वटै क्लवका पुर्व अध्यक्ष हालका अध्यक्ष तथा क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

    सोहि अवसरमा डिष्ट्रिक्ट गभर्नर अर्यालले लायनिजमको परम्परा अनुसार क्लवका पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियो ।

    प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर चण्डी अर्याल रहनु भएको कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं गुल्मिका वर्ष २०२३-२४का अध्यक्ष लोकेन्द्र मल्लको अध्यक्षतामा सम्पन्न भएको थियो र झण्डाको अभिवादन जोन चेयर पर्सन शान्ता अर्यालले गर्नुभएको थियो भने शान्ती शर्माले उक्त कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    विभिन्न क्लबका पदाधिकारी सदस्यहरु, लियो क्लबका पदाधिकारी सदस्यहरु गरेर करिब ४५० जना बढिको उपस्थिति रहेको जोन चेयर पर्सन कमल बहादुर खत्रीले बताउनु भयो ।

    कार्यक्रममा गभर्नर अर्यालले आफ्नो कार्यकाललाई सफल र सुनौलो बनाउन लागी पर्ने क्लबका अध्यक्ष तथा पदाधिकारीलाई धन्यवाद दिनुभएको थियो। त्यस्तै शुभकामना दिदै लायन्स लिडरहरुले सेवालाई केन्द्रमा राखेर कार्ययोजना निर्माण गर्न र त्यसलाई पुरा गर्न सुझाएका थिए ।

    कार्यक्रममा उपस्थित क्लबका निवर्तमान अध्यक्षहरुले आफूले सम्पन्न गरेका महत्त्वपूर्ण योजनाहरुको चर्चा गरेका थिए भने वर्ष २०२४/२५ का क्लव अध्यक्षहरुले गभर्नरले ल्याएको ‘टुगेदर वी क्यान’ को नारालाई सफल बनाउन स्पस्ट वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

    यसै अवसरमा नजिकिदै गरेको हिन्दु नारीहरुको महान पर्वको पुर्बसन्ध्यामा सन्चालन गरिएको यस कार्यक्रमा संयोजक तथा क्लस्टर चिफ पुरुषोत्तम मैनालीले उपस्थित सम्पुर्ण महिला दिदिबहिनीहरुलाई तिजको संझनामा मायाको चिनो प्रदान गर्नु भएको थियो ।

    चेलिहरुको महान पर्व हरितालिकाको पुर्व सन्ध्यामा उपस्थित सम्पुर्ण दिदीबहिनिहरुलाई मायाको चिनो प्रदान गरेर माईतीको न्यास्रो मेटाईदिएकोमा कार्यक्रम संयोजक पुरषोत्तम मैनालीलाई लायन लिडरहरु, जमुना पौड्याल, मन्दिरा खनाल पौडेल, विष्णु बराल, यमुना भण्डारी, गिता शर्मा चापागाई लगायतले उच्च प्रशंसा गर्नु भएको थियो । कार्यक्रम निक्कै उत्कृष्ट र आकर्षक भएको चिफ एडभाईजर किशोर वरालले वताउनु भयो भने पुर्व गभर्नर महेन्द्र पौडेलले पुरुषोत्तम मैनाली जस्ता लिडरहरु भएकोमा हाम्रो डिष्ट्रिक्टले गर्व गर्नु पर्ने बताउनु भयो । कार्यक्रम निक्कै उत्कृष्ट, आकर्षक, निक्कै फरक रहेको जोन चियर पर्सन कमल बहादुर खत्रीले वताउनु भयो ।
    कार्यक्रममा बोल्दै निवर्तमान डिष्ट्रिक्ट गभर्नर भिमलाल पौड्यालले आफ्नो कार्यकालमा लक्ष्य प्राप्तिमा उत्कृष्ट कार्यगर्ने क्लब र पदाधिकारीहरुको प्रशंसा गर्दै धन्यवाद दिनुभएको थियो । साथै उहांले डिष्ट्रिक्टको पिल्लर भन्नु नै क्लव हो भन्दै, क्लबको पिल्लर भनेको त्यसका स्थाई सदस्य हुन भन्नुभएको थियो । भाईस गभर्नरहरु धनिराम वराल र रत्न पराजुलीले उत्कृष्ट कार्यक्रमका लागी आयोजक टिमको प्रशंसा गर्नु भएको थियो ।

    लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ ‘एम’ क्लस्टर ५ द्वारा गरिएको क्लबका पदाधिकारीहरुको पदस्थापन कार्यक्रम उत्कृस्ट रहेको लिडर हरि चन्द्र तिवारीले बताउनु भयो ।

    यस्तै बिभिन्न लायन्स क्लवहरुले वर्ष २०२४-२५ को डिजि टु क्लव भिजिट कार्यक्रम डिष्टिक्ट गभर्नर चण्डी प्रसाद अर्यालको उपस्थितिमा सम्मन्न गरेका थिए । काठमाडौमा रहेको क्लव वेलकम सेन्चुरी र साझा फुलवारीले क्रमश हिजो र आज उक्त कार्यक्रम सम्पन्न गरेका हुन ।

     

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १ गते (१५

    • २.
      मासिक राशिफल: असार २०८३

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: असार २०८३

    • ५.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २६ गते (९ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer