• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

‘नेपालको कानुनअनुसार चल्ने’ प्रतिबद्धता जनाएपछि टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे छलफल हुँदै


  •   बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । नेपालमा १० महिनादेखि प्रतिबन्धमा रहेको छोटो भिडियो सेयरिङ प्लेटफर्म टिकटक खुलाउनेबारे प्रधानमन्त्री कार्यालयमा छलफल भइरहेको छ।

    Advertisement

    स्रोतकाअनुसार, यसअघिको प्रचण्ड सरकारका पालामा गत वर्ष कार्तिक अन्तिम साता आधिकारिक रुपमा बन्द गरिएको टिकटकले ‘नेपालको कानुन अनुसार चल्ने प्रतिबद्धता’ जाहेर गरेका कारण खुलाउन लागिएको हो।

    छलफलको मुख्य एजेण्डा टिकटक खोल्ने कि नखोल्ने भन्दा पनि खोलेपछि त्यसमा आउने सामग्रीहरुको वर्गीकरण र नियमन के कसरी गर्न सकिन्छ र गर्नुपर्छ भन्नेमा केन्द्रित रहेको बुझिएको छ।

    टिकटकमा छाडा तथा अराजक सामग्रीको ओइरो लागेको र त्यसले हाम्रो समाज र राष्ट्रलाई नै नकारात्मक प्रभाव पारेको भन्दै गत वर्ष प्रचण्ड सरकारले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका शीर्ष नेताहरुसँग छलफल गरी उक्त सामजिक सञ्जाल ‌‌औपचारिक रुपमा बन्द गरेको थियो। यसै हिसाबले पनि प्रतिबन्ध फुकुवाअघि नियमन प्रक्रियाका बारेमा गहन छलफल गरेर ठोस निष्कर्षमा पुग्नु जरुरी देखिन्छ।

    टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भइरहेको सम्बन्धमा बुझ्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले भने, ‘नेपालको नीतिनियम अनुसार नभएकोले बन्द गरिएको टिकटकले यसअघि ७ पटक र पछिल्लोपटक करिब २ हप्ताअघि पनि नेपालको नीतिनियम अनुरुप चल्ने प्रतिबद्धतासहितको इमेल लेख्दै प्रतिबन्ध हटाउन सरकार समक्ष आग्रह गरेको थियो।’

    उनका अनुसार यो प्रतिबन्धले सरकार र टिकटक दुवैलाई आर्थिक नोक्सानी परिरहेको थियो।

    तर सरकारले भने आर्थिक नाफा घाटा भन्दा देशको नियम कानुन र समाज तथा राष्ट्रको मर्यादालाई अगाडि राख्नुपर्ने उल्लेख गर्दै सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परिरहेको भन्दै प्रतिबन्ध कायमै राखेको थियो।

    बुधबार, भदौ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer