• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार ०६, २०८३
☰
शनिबार, असार ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: असार २०८३

  • २. आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

भूकम्प पिडित बालबालिकाको शैक्षिक कोषका लागि जापानबाट २३ लाख सहयोग


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली संघ जापानले नेपालका भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोषका लागि संकलित २३ लाख जापानी येन (रकम) हस्तान्तरण गरेको छ।

    Advertisement

    गतवर्ष जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्प प्रभावित क्षेत्रका बालबालिकाकालाई ‘भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ का लागि संकलित सो रकम शनिबार जापानको टोकियोमा आयोजित सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो।

    एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचन एनआरएनए जापानका अध्यक्ष नविन निउरेले संयुक्त रुपमा कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीमार्फत त्यस क्षेत्रका स्थानीय सरकारलाई सो कोष स्थापना गरी उद्देश्य अनुरूप सञ्चालनका लागि रकम हस्तान्तरण गरिएको ‘भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ संकलन अभियानका संयोजक सुवास लामिछानेले जानकारी दिए।

    एनआरएनए आइसीसीसँगको परामर्शमा मुख्य गरेर भूकम्पमा परि आमाबुवाको मुत्यु भएका, भूकम्पमा परि बुवाको मृत्यु भएका, भूकम्पमा परि आमाको मृत्यु भएका बालबालिका मध्यबाट स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा केहि बालबालिकालाई आधारभूत देखि एसइइसम्म शैक्षिक रूपमा सहयोग गर्न उक्त कोष ‘भूकम्प पिडित बालबालिकाको शिक्षामा सहयोगार्थ शैक्षिक कोष’ स्थापना गरि सञ्चालन गरिने संयोजक लामिछानेले जानकारी दिए।

    अभियानबाट संकलित रकमलाई एनआरएनए आइसिसी र भूकम्प प्रभावित क्षेत्रका स्थानीय सरकारसँगको सहकार्य र नीति बमोजिम निश्चित बैंकमा राखी त्यसबाट प्राप्त ब्याजमार्फत उक्त शैक्षिक कार्यमा सहयोग गरिने एनआरएनए जापानको सोच र योजना रहेको एनआरएनए जापानका अध्यक्ष नविन निउरे भनाइ छ।

    रकम हस्तान्तरण कार्यक्रममा बोल्दै एनआरएनए आइसिसीका उपाध्यक्ष रविन शेरचनले एनआरएनएले सामाजिक उत्तरदायित्वका क्रियाकलाहरूमा गर्दै आइरहेको र सोहि सन्दर्भमा एनआरएनए जापानले शिक्षा क्षेत्रमा गरेको यो कार्यले नेपाली समाजमा सकारात्मक सन्देश जाने विचार व्यक्त गरे।

    सोहि कार्यक्रममा बोल्दै एनआरएनए एसिया क्षेत्रीय समन्वय समितिका उप संयोजक दिपक कँडेलले एनआरएनए नेपालीलाई दुखेको ठाउँमा उपस्थित हुने मान्यता अनुरूप एनआरएनए जापानले भूकम्प प्रभावित क्षेत्रका बालबालिकालाई शैक्षिक गतिविधिमा कोष स्थापना गरेर दीर्घकालीन सुखद सुरुवातको कार्य गरेकोमा खुशी व्यक्त गरे।

    उनले एनसीसी र आइसीसी समन्वयात्मक रुपमा कार्य गरेर एक एनसीसी एक कार्यक्रम अन्तर्गत यहि कोषलाई अघि बढाउन सहयोग गर्दै जापानमा रहेका एनआरएनए आईसीसीका पदाधिकारी सदस्यहरुले भूकम्प पिडित सहयोगका बोल रकमलाई यहि कोषमार्फत जम्मा गर्न आफूले पहल गर्ने बताए।

    कार्यक्रममा रकम हस्तान्तरित गर्दै कर्णाली प्रदेश समाजका अध्यक्ष कृष्ण शाहीले उद्देश्य अनुरूप कोष स्थापना र सञ्चालन गर्न आफूहरुले आवश्यक पहल र समन्वय गर्ने बताए।

    स्मरण रहोस् गतवर्ष २०८० कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर आएको भूकम्पले जाजरकोट र पश्चिम रुकुममा ठूलो जनधनको क्षति पुर्याएको थियो।

    सोहि कार्यक्रममा नेपालबाट जापान भ्रमणमा रहेका सामाजिक तथा राजनीतिक व्यक्तित्व जगत गौचन र नार्कोटिक्स सेन्टर ब्यूरो कोटेश्वरका वरिष्ठ प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

    सोहि अवसरमा एनआरएनए जापानले बागलुङको विहुमा स्थापना गरिएको करलिम कल्याण कोषका लागि जापानी येन १ लाख रकम समेत विहुकोट समाज जापानका अध्यक्ष दिपक कँडेलमार्फत हस्तान्तरण गरिएको थियो।

    त्यस्तै मनाङ्गको लोकप्रिय माध्यामिक विद्यालयको शैक्षिक गुणस्तरमा सहयोग पुर्याउने उद्देश्यले १ लाख जापानी येन सहयोग रकम हस्तान्तरण गरिएको एनआरएनए जापानका महासचिव टिकाराम खरेलले जानकारी दिए।

    सहयोग रकम हस्तान्तरण तथा अन्तरक्रियात्मक कार्यक्रम एनआरएनए जापानका अध्यक्ष निउरे अध्यक्षता उपाध्यक्ष सुवास लामिछानेको स्वागत मन्तव्य र महासचिव टिकाराम खरेलको सञ्चालनमा सम्पन्न भएको थियो।

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      मासिक राशिफल: असार २०८३

    • २.
      आज २०८३ साल असार १ गते (१५

    • ३.
      आज २०८३ साल जेठ ३१ गते (१४

    • ४.
      आज २०८३ साल असार २ गते (१६

    • ५.
      आज २०८३ साल असार ५ गते (१९

    • ६.
      आज २०८३ साल असार ३ गते (१७

    भर्खरै

    • १.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      मासिक राशिफल: असार २०८३

    • ६.
      आज २०८३ साल असार १ गते (१५ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३१ गते (१४ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २७ गते (१० जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer