• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, साउन २४, २०८३
☰
आइतबार, साउन २४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

१८ वर्षपछि केतु र सूर्य एक साथ हुँदा यी राशिमा पर्दै सकारात्मक प्रभाव


  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
  • एजेन्सी । यो महिनामा सूर्य देवता कन्या राशिमा गोचर हुँदैछन् । केतु पनि कन्या राशिमा अवस्थित छ । यस्तो अवस्थामा कन्या राशिमा केतु र सूर्यको संयोग हुने देखिन्छ । ज्योतिषशास्त्रका अनुसार यो संयोग करिब १८ वर्षपछि हुन लागेको हो । सूर्य र केतुको संयोग धेरै राशिका लागि लाभदायक हुन सक्छ ।

    Advertisement

    सूर्य भगवानले एक निश्चित अवधि पछि राशि परिवर्तन गर्नुहुन्छ र उहाँको परिवर्तन राशिले सबै १२ राशि चिन्हहरूलाई असर गर्छ । जबकि सूर्य भगवान हरेक महिना राशि परिवर्तन गर्नुहुन्छ । यस्तो अवस्थामा सूर्य र केतुको संयोग एक महिनासम्म रहनेछ । यी राशिका व्यक्तीका लागि हुनेछ फलदाई;

    तुला राशि
    यो राशिमा सूर्य बाह्रौं घरमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूलाई सूर्य देवताको विशेष आशीर्वाद प्राप्त हुनेछ । आर्थिक स्थिति राम्रो रहनेछ र धन आर्जनका नयाँ अवसरहरू उपलब्ध हुनेछन् । यसबाट तपाईले नयाँ कुरा सिक्नुहुनेछ । जीवनसाथीसँग राम्रो समय बित्नेछ । अध्यात्म प्रति झुकाव बढ्छ र समाजमा इज्जत बढ्छ । आत्मविश्वासमा वृद्धि हुने सम्भावना छ र तपाईले आफ्नो लक्ष्य र सपनाहरू प्राप्त गर्न सक्नुहुनेछ ।

    वृश्चिक राशि
    यो राशिमा सूर्य एघारौं घरमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा सूर्य र केतुको संयोग यस राशिमा हुनेछ । यस राशिका व्यक्तिहरुको लामो समयदेखि रोकिएको काम पुरा हुन सक्छ । मन अध्यात्ममा बढी केन्द्रित हुनेछ । यस्तो अवस्थामा धेरै धार्मिक कार्यक्रम र तीर्थयात्रामा भाग लिन सकिन्छ । तपाईंले लामो समयको लागि बचत गर्नुभएको पैसा फिर्ता प्राप्त गर्न वा ऋणबाट छुट्कारा पाउन सक्षम हुनुहुनेछ र तपाईंको कार्यस्थलमा फाइदाहरू पनि पाउन सक्नुहुन्छ । दाजुभाइसँग राम्रो समय बित्नेछ । धेरै गहिरो इच्छा पूरा हुन सक्छ ।

    मकर राशि
    यो राशिमा सूर्य र केतुको संयोग नवौं घरमा हुनेछ । यस्तो अवस्थामा यस राशिका व्यक्तिहरूलाई भाग्यको पूर्ण साथ मिल्नेछ । लामो समयदेखि रोकिएको पैसा फिर्ता हुन सक्छ । अध्यात्म प्रति झुकाव पनि बढ्नेछ र यसले समाजमा सम्मान बढ्नेछ । परिवारका साथ कुनै धार्मिक स्थलमा जान सकिनेछ । भाग्यको पूर्ण सहयोगले जुनसुकै क्षेत्रमा सफलता हात पार्न सकिनेछ ।

    बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer