• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, बैशाख ०४, २०८३
☰
शुक्रबार, बैशाख ०४, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

रुसले लगायो भाइबरमाथि प्रतिबन्ध


  •   मङ्गलबार, पुष ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । रुसी सञ्चार नियामक निकायले भाइबरमा पहुँच बन्द गरेको घोषणा गरेको छ। रुसी अधिकारीहरुले यो कार्यलाई सामाजिक मिडिया प्लेटफर्महरुमा व्यापक क्र्याकडाउनको एक हिस्सा भएको रिपोर्ट गरिएको छ।

    Advertisement

    रोस्कोमनाडजोरका अनुसार आतंकवाद, चरमपन्थी र लागूपदार्थको तस्करी विरुद्ध लड्ने उद्देश्यका नियमहरूको कथित उल्लङ्घनका कारण प्रतिबन्ध लगाइएको बताइएको छ।

    याहून्यूज लाई उद्धृत गर्दै टेलिग्राफले रुसमा भाइबरको उल्लेखनीय उपस्थिति रहेको र सन् २०२३ को अक्टोबर सम्ममा १२ वर्ष र सोभन्दा बढी उमेरका रुसी जनसंख्याको २६ प्रतिशतले यो एप प्रयोग गरेको बताएको छ।

    त्यसैगरी राज्य समाचार एजेन्सी टीएएसएस को रिपोर्टका अनुसार लगभग १४ प्रतिशत प्रयोगकर्ताहरूले यसलाई दैनिक प्रयोग गर्ने गरेको उल्लेख छ।

    युक्रेनमा रूसको युद्धको बारेमा “फेक” (नक्कली) मानिएको सामग्री हटाउन असफल भएकोमा सन् २०२३ मा भाइबरलाई एक मिलियन रूबल (लगभग ११,८८० अमेरिकी डलर) जरिवाना गरिएको थियो।

    यसबाहेक, रुसी अधिकारीहरूले युक्रेनमा रुसी आक्रमण सुरु भएको केही समयपछि सन् २०२२ मा एक्स र फेसबुकमाथिको पहुँचमा प्रतिबन्ध लगाएका थिए।

    साथै यी कदमहरू पछ्याउँदै, रूसले सन् २०२२ को मार्चमा फेसबुक र इन्स्टाग्राममाथि पूर्ण रुपमा प्रतिबन्ध लगाएको थियो।

    सन् २०२४ को डिसेम्बरदेखि भाइबरले राष्ट्रिय कानूनको उल्लङ्घन गरेकोमा कुल १.८ मिलियन रूबल (लगभग १७,४०२ अमेरिकी डलर) भन्दा बढी जरिवाना भोगेको टेलीग्राफले उल्लेख गरेको छ।

    मङ्गलबार, पुष ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer